• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

एक घर एक धारा कार्यक्रम प्रभावकारी बन्दै–मन्त्री अर्याल

  •  संवाददाता
  • आइतबार, पुष २९, २०८० मा प्रकाशित
    Advertisement

    गण्डकी, २८ पुस ः गण्डकी प्रदेशका उर्जा , जलश्रोत तथा खानेपानी
    मन्त्री सरस्वती अर्याल तिवारीले जनतालाई खानेपानी सुविधा पु¥याउने
    लक्ष्यका साथ प्रदेश सरकारले एक घर एक धारा अभियानलाई निरन्तरता दिंदै
    आएको बताउनु भएको छ ।
    पोखरा महानगरपालिका वडा नं. २० भलाम खोरस्थित इक्राघारी विचारी
    खानेपानी आयोजनाको आज उद्घाटन गर्दै उहाँले शुद्ध खानेपानी
    जनताको नैसर्गिक अधिकारलाई प्रभावकारी कार्यान्वयमा सरकार प्रतिवद्ध रहेको
    बताउनुभयो ।
    प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले गण्डकी प्रदेशमा
    गुणस्तरी खानेपानी पु¥याउन लगभग २२ अर्व रुपैयाको आवश्यक पर्ने
    उल्लेख गर्दै त्यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको
    विकल्प नभएको बताउनुभयो ।
    प्रदेश सरकारले १० लाख भन्दा कमका योजनालाई प्राथमिकता नदिने
    निर्णय गरेको बताउँदै मन्त्री अर्यालले भन्नुभयो, योजना सफलताका
    लागि स्थानीय उपभोक्ताको महत्वपूर्ण भूमिका रहन्छ ।
    पूर्वमन्त्री एवम् प्रदेश सभासदस्य विन्दुकुमार थापाले जनताको
    आवश्यकताका आधारमा समग्र विकास निर्माणमा जुटेर प्रदेश सरकारको औचित्य
    पुष्टी गरेको बताउनुभयो । पोखरा २० को सडक, खानेपानी, स्वास्थ्य एवम्
    स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले १६ करोड लगानी गरेको जानकारी दिनुभयो ।
    पोखरा २० का वडाअध्यक्ष गंगावहादुर खत्रीले सडक, खानेपानी, शिक्षा,
    स्वास्थ्य एवम कार्यालय भवन निर्माण लगायतमा तीनै तहका सरकारबाट २२
    करोड रुपैया बराबरका निर्माण कार्य भई रहेको बताउनुभयो । विकास
    निर्माणमा स्थानीयवासिन्दाको सहभागिता प्रभावकारी रहने उहाँको विश्वास
    थियो ।
    गण्डकी प्रदेश सरकारको एक करोड ८ लाख ४८ हजार र १० लाख ८४ हजार
    ८०० स्थानीय जनश्रम परिचालन गरि कूल एक करोड १९ लाख ३२ हजार ८०० को
    लागतमा सो खानेपानी आयोजना निर्माण सम्पन्न भएको कार्यक्रममा

    खानेपानी डिभिजन कार्यालय स्याबजाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले
    जानकारी दिनुभयो ।
    आर्थिक बर्ष २०७७। ०७८ निर्माण शुरु गरिएको उक्त आयोजना
    निर्माण सम्पन्न भएसंगै ९० घरका ४५० उपभोक्तालाई खानेपानीको
    सुविधा पुगेको ईक्राघारी विचारी खानेपानी तथा सरसफाई उपभोक्ता
    समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
    उहाँका अनुसार वस्ती भन्दा एक हजार ७०० मिटर लम्वाईमा जंबगलको
    बीच भागबाट दुई इञ्चको पाईपमार्पmत ल्याइएको पानी ५० हजार र
    ३०। ३० लिटर क्षेमताका तीन वटा पानी टंकीमा संकलन गरिएको पानी
    उपभोक्ताका घरघरमा वितरणको व्यवस्था मिलाईएको छ । कार्यक्रममा
    आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो ।
    कार्यक्रममा खानेपानी संकलन टंबकी निर्माणका लागि निशुल्क
    जग्गा उपलव्ध गराउने जग्गादाता र निर्माण कार्यमा सहयोग गर्ने विभिन्न
    व्यक्तिहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
    महेन्द्र माध्यामिक विद्यालयका छात्रछात्राबाट नृत्य प्रस्तुत गरिएको
    कार्यक्रमा उपभोक्ता समितिका सचिव प्रजापति पौडेल, कोषाध्यक्ष माया
    जिसी, संगिता भण्डारी लगायतले खानेपानीको महत्व र आयोजना सम्पन्न
    भएपछि पुगेको सुविधाका बारेमा चर्चा गर्नुभएको थियो ।

    आइतबार, पुष २९, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.