पोखरा / टाइगरग्रुप अप पोखराको आयोजनामा आज देखि चौथो संस्करणको टाइगरकप राष्ट्रिय तथा अन्तरास्ट्रिय आमन्त्रित महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा महिला तर्फका खेल सुरु भएका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेल र दोस्रो खेल तस्विरमा

Like
Comment
Share
तस्विर ः बसन्त शेर्पा





