पोखरामा जारी चथो टाइगरकपको सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा पनरागन गर्दै जित हासिल गरेको हो । श्रीलंकाले पहिलो सेट २५-१८ जितेपनी त्यस पछिका सेट भने लगातार गुमाउन पुग्यो । दोस्रो सेट १४-२५, तेस्रो सेट १८-२५ र
चौथो सेटमा २४-२६ ले गुमाउँदै आफ्नो यात्रा टुंगाएको हो ।
अब गण्डकी प्रदेशले फाइनल प्रवेशका लागि एपीएफको समाना गर्दैछ ।
टाइगरकपको सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लब
टाइगरकपको सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लब
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




