• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १५ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १५ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १५ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १६ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

पोखरा महानगरमै पहिलोपटक स्थानीय महोत्सव गर्दै

  •  संवाददाता
  • बुधबार, माघ २४, २०८० मा प्रकाशित
    Advertisement

    महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकताः वडाध्यक्ष कार्की
    पोखराः पोखरा महानगरपालिका १४ नम्बर वडा कार्यालयले महानगरपालिकामै
    पहिलो पटक स्थानीय महोत्सवको आयोजना गर्ने भएको छ ।
    आगामी फागुन ६ र ७ गते स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक
    कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न
    लागिएको पक्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
    पोखरा महानगरपालिका–१४ छिनडाँडा स्थित शुक्रराज बलभद्र माविको खेलमैदानमा
    आयोजना हुने महोत्सवमा निशुल्क स्टलको व्यवस्था गरिने वडाध्यक्ष बोध बहादुर
    कार्कीले जानकारी दिए ।
    उनले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको
    जगेर्ना गर्ने उद्धेश्यले पोखरा–१४ ले पहिलोपटक महोत्सव आयोजना गर्न
    लागेको कार्कीले बताए ।
    ।।।महोत्सवको मुख्य उद्धेश्य भनेको स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन गर्ने
    हो । महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, वडाध्यक्ष
    कार्कीले भने, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण
    एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको
    मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं ।
    वडाध्यक्ष कार्कीले गत आर्थिक वर्षमा स्थानीयहरुलाई विभिन्न व्यवसायीक तालिमहरु
    प्रदान गरेकाले तालिममा सिकेको विषयहरुसमेत महोत्सवमा प्रदर्शन गरिने उल्लेख गरे
    ।
    उनका अनुसार सो महोत्सवमा करिव १ सय ५० वटा स्टल रहनेछन् भने सबै स्टलहरु
    निशुल्क रहनेछन् ।
    । महोत्सवमा करिव १ सय ५० वटा स्टल निर्माण गर्दै छौं, निशुल्क रुपमा स्टलमा
    स्थानीयहरुले उत्पादन गरेका कृषि उपजसँगै अन्य व्यापार व्यवसायको प्रवद्र्धन
    गर्नुहुन्छ’, उनले भने, ।।।महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने मुख्य
    उद्धेश्य हो ।’
    पोखरा महानगरपालिका–१४ ले पहिलो पटक आयोजना गरेको प्रथम स्थानीय
    महोत्सवमा स्थानीय मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने, आपसी सद्भाव र
    मित्रताको अभिवृद्धि गर्ने, खेलकुद संस्कृतिको विकास र स्थानीय पर्यटकीय स्थलको
    पहिचान र प्रचारप्रसार गर्ने उद्धेश्य राखेको छ ।
    दुइदिनसम्म सञ्चालन हुने महोत्सवमा करिव २५ लाख खर्च हुने अनुमान छ ।
    महोत्सव सम्पन्न गर्न वडाध्यक्ष कार्कीको संयोजकत्वमा २८ सदस्यीय उपसमिति
    गठन गरेको छ ।
    महोत्सवमा विभिनन सांस्कृतिक, खेलकुद प्रतियोगितासँगै स्थानीय तथा राष्ट्रिय
    कलाकारहरुको समेत प्रस्तुती रहनेछ । यस्तै महोत्सवमा पोखरा महानगरपालिका–१४ भित्र
    रहेका सामुदायीक तथा निजी विद्यालय, टोल, समूह, युवा क्लब र विभिन्न व्यवसायीक
    फर्महरुको व्यवसायीक प्रवद्र्धन हुने वडा कार्यालयले जनाएको छ ।

    बुधबार, माघ २४, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.