• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

भारतीय अभिनेत्री रश्मिका मन्दना मृत्युको मुखबाट बचे

  •  संवाददाता
  • आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
    Advertisement

    नयाँ दिल्ली । नेशनल क्रस भनेर चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना मृत्युको मुखबाट बचेर आएकी छिन् । अभिनेत्री ट्राभल गरिरहेको विमानको एमर्जेन्सी ल्यान्डिङ गराउनु परेको थियो । यो घटनापछि अभिनेत्री र विमानमा उपस्थित सबै यात्रुहरू निकै डराएका थिए । रश्मिका आफैँले सामाजिक सञ्जाल पोस्टमार्फत यस घटनाको जानकारी दिँदै मृत्युको मुखबाट बचेर आएको भनेकी छिन् ।

    पोष्टमा रश्मिकाले फ्लाइटमा बसेको तस्बिर पनि शेयर गरेकी थिइन् । केही क्षणमै यो पोस्ट भाइरल बन्यो । अभिनेत्रीका फ्यानहरूले रश्मिका अन्य यात्रुहरूको लागि चिन्ता व्यक्त गरेका थिए । रश्मिका दक्षिण भारतीय अभिनेत्री श्रद्धा दाससँग ट्राभल गरिरहेकी थिइन् ।

    आफ्नो इन्स्टाग्राम स्टोरीमा रश्मिकाले श्रद्धासँगको सेल्फी सेयर गर्दै लेखेकी छिन्, ‘मात्र तपाईंको जानकारीको लागि, यसरी हामी मृत्युबाट बच्यौं।।।’ डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार उक्त फ्लाइट मुम्बईबाट हैदरावाद जाँदै थियो । त्यसमा प्राविधिक गडबडी भयो । जसका कारण विमानमा उपस्थित सबै मानिसहरु डराए ।

    प्राविधिक त्रुटिको छानबिन गर्न सकियोस् भनेर फ्लाइट उडेको ३० मिनेटपछि नै मुम्बई फर्किएको समाचारमा अगाडि दाबी गरिएको छ । यस घटनामा कसैलाई पनि घाउचोट लागेन । रश्मिकाले शेयर गरेको तस्विरमा उनी र श्रद्धा दास हाँसिरहेको देखिन्छन् । उनले क्याप्सनमा हाँस्ने इमोजी पनि राखेकी थिइन् ।

    को हुन् श्रद्धा दास
    श्रद्धा दास तेलुगु, तमिल र मलयालम फिल्म उद्योगको शीर्ष अभिनेत्री हुन् । रश्मिकाले भने ‘पुष्पाः द राइज’मार्फत दक्षिण र उत्तर भारतमा लोकप्रियता कमाएकी थिइन् । यतिबेला उनी बलिउड फिल्म ‘एनिमल’को सफलताको स्वाद चाखिरहेकी छिन् । यसमा उनी रणवीर कपुरको अपोजिट देखिएकी थिइन्  ।–

    आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.