• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीका दुई हलमा चपसले राख्यो रिभ्यू

  •  संवाददाता
  • शनिबार, चैत १०, २०८० मा प्रकाशित
    Advertisement

    बक्स
    पोखरा ।
    सिनेमा हेरिसकेपछि दर्शक प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स राखिएको छ ।
    चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखराका दुई मल्टीप्लेक्स सिनेमाघर
    मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो । शुक्रबार एक कार्यक्रमका
    बीच मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर
    राजन पुरीले उदघाटन गरेका हुन् ।
    नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी चपस कास्कीको छ
    । चपस कास्कीले रिभ्यू बक्स हलमा राखेर उदाहरणीय काम गरेको मिडटाउन
    सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वाले बताए । उनका अनुसार रिभ्यू बक्स राखेर
    मात्र नहुने यसको संरक्षण र निरन्तरता गर्नुपर्ने आवश्यकता छ । रिभ्यू बक्सको
    स्थापनाले सिनेमाहलमा सिनेमा हेर्न आएका दर्शकलाई प्रतिक्रिया दिन सहज हुने
    विश्वास उनको छ ।
    सिनेप्लेक्सका म्यानेजर राजन पुरीले चपस कास्कीसँग सहकार्य गरेर रिभ्यू बक्स
    स्थापना गर्न पाउँदा खुशी लागेको बताए । उनले रिभ्यू बक्स स्थापनाले नेपाली
    सिनेमाको सम्बद्र्धन र प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए ।
    चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाले स्थापना
    गरेको रिभ्यू बक्स नेपाली चलचित्र क्षेत्रमा उदाहरणीय बन्ने बताए । उनका अनुसार
    चपस कास्कीले राखेको रिभ्यू बक्सले नेपाली सिनेमा क्षेत्रको विकासमा महत्वपूर्ण
    टेवा पुग्नेछ ।
    चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले चपस कास्की नेपाली सिनेमाको
    विकास र प्रवद्र्धनका लागि निरन्तर लागिरहेको उल्लेख गरे । फलस्वरुप सिनेमा घरमा
    रिभ्यू बक्स राखिएको भनाई उनको छ ।
    शुक्रबारबाट रिलिज भएको सिनेमा महाजात्रा हेरिसकेपछि पोखराका पत्रकार एवम्
    दर्शकले रिभ्यू बक्समा प्रतिक्रिया दिएका छन् । रिभ्यू बक्ससँगै एउटा फर्म
    उपलब्ध गराइएको छ । जसमा सिनेमाको नाम सहित निर्देशन, संगीत, कथा, अभिनय
    कस्तो लाग्यो दर्शकले ठीक चिन्ह लगाएर उल्लेख गर्न पाउनेछन् । चिन्हसँगै
    सिनेमाका विषयमा आफ्नो धारणा समेत प्रस्तुत गर्न पाइनेछ । नाम, नम्बर र ठेगाना
    लेखि बक्समा उक्त कार्ड राख्नुपर्नेछ । एक हप्तामा बक्स खोलेर लक्की ड्र
    मार्फत दुई जना विजेता घोषणा गर्ने र विजेतालाई पुरस्कृत समेत गरिने चपस
    कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए ।
    उनका अनुसार पुरस्कारका लागि सिनेमाहलहरु मिडटाउन सिनेमाज र सिनेप्लेक्समा
    विजेतालाई प्रत्येक हप्ता दुईदुई वटा फिल्म टिकट र पपकन निशुल्क प्रदान
    गर्नेछ । यस्तै दमदार बिरयानी र क्लाउड नाइनमा खाजाको समेत व्यवस्था गरिएको छ
    । विजेताबीच पनि प्रतिस्पर्धाका आधारमा मासिक रुपमा एक जनालाई बन्जी नेपालले

    प्रदान गरेको निशुल्क बन्जी उपहार प्रदान गरिनेछ । रिभ्यू बक्स स्थापनाका लागि
    परिचयबाट समेत सहयोग प्राप्त भएको छ ।

    शनिबार, चैत १०, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.