• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

समुदाय जगाउँदै दलितका लागि दलित आन्दोलन

  •  संवाददाता
  • बिहीबार , चैत १५, २०८० मा प्रकाशित
    Advertisement

    काठमाडौं, १५ चैत ।

    दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान शुरु गरेको छ । दलित समुदायलाई सामाजिक र राजनीतिक हिसाबमा राज्यले सँधै पीँधमा पारेर विभेद गरेको ठहर गर्दै अभियन्ता खगेन्द्र सुनार नेतृत्वको आन्दोलनले समुदाय केन्द्रित सचेतना अभियान थालेको हो ।

    दलितका लागि दलित आन्दोलनले पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यो अभियान संचालनमा आउने जानकारी दिएको छ । र, कर्णाली प्रदेशपछि देशका अन्य भागमा पनि यो अभियानलाई संचालन गर्ने तयारी भैरहेको आन्दोलनका नेतृत्व गरिरहेका अभियन्ता खगेन्द्र सुनारले जानकारी दिए । ुसबैभन्दा बढि विभेद भोग्ने र उपेक्षामा पारिएका भनेकै कर्णालीका दलितहरु हुन् । र, संख्याको हिसाबले पनि कर्णालीमा देशकै सबैभन्दा धेरै दलितहरुको जनसंख्याको बसोबास रहेको छ ।ु कर्णालीबाटै अभियान शुरु गर्नुको तात्पर्य बुझाउँदै सुनारले भने, ुत्यसैले पनि कर्णालीमै हामी पहिलो चरणमा केन्द्रित भएका हौँ । र, कर्णालीमा यो अभियान शुरु भएसँगै समुदायस्तरबाट धेरै ठाऊँमा हामीलाई बोलावट आएको छ । यसलाई हामीले देशव्यापी बनाउँछौँ ।ु

    दलित समुदायलाई सामाजिक र राजनीतिक रुपमै नेतृत्वमा ल्याउन आवश्यक रहेकोले जनस्तरमै त्यसको चेत जगाउन अभियान गर्नुपरेको सुनारले प्रस्ट्याए । ुसामाजिक रुपमा अझै पनि दलितमाथि विभेद छ । जातकै कारण हाम्रा दाजुभाई, बाहरु मारिएका छन् । छोरी चेली र आमाहरु बलात्कृत भैरहेकै छन् ।ु अभियन्ता सुनारले भने, ुत्यस्तै राजनीतिक रुपमा पनि हाम्रो समुदायले यो व्यवस्थाको लागि जुन बलिदानी दिएको थियो, त्यसको कदर भएको छैन । पछिल्लो पटक भएको प्रत्येक सरकारको हेराफेरीमा एकजना दलित मन्त्रीमण्डलमा छनौटमा पर्न सकिरहेका छैनन् ।ु अभियन्ता सुनारले आफ्नो लागि आफै र दलितका लागि दलित नै लाग्नुपर्ने कुराको सचेतना समुदायस्तरमा फैलाउने अभियानको उद्देश्य रहेको सुनाए ।

    कर्णाली प्रदेशको सुर्खेतबाट समुदाय जागरण अभियान शुरु भएको हो । सुर्खेतमा भएको जागरण अभियानमा समुदायस्तरबाट बाक्लो जनउपस्थिती रहेको थियो । सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय साँच्चै ठुलो समस्यामा रहेको तथ्य सुनाए । दलित समुदायले आफ्नो अधिकार प्राप्तिका लागि ठुलो लडाँई लड्न आवश्यक रहेको उनले बताए । त्यसो त आफू दलित आयोगमा रहेर समुदायमाथिको विभेदविरुद्ध आवाज उठाउँदा पनि राज्यले वास्ता नगर्ने गरेको उनले गुनासो गरे ।

    त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियारले कर्णाली प्रदेशमा सबैभन्दा बढि जनसंख्या दलित समुदायको रहिरहँदा पनि राज्यले समुदायलाई सँधै उपेक्षा गरिरहेको बताए । ुराज्यले न समुदायको पक्षमा केही बोल्छ, न त नीतिगत रुपमै गर्नुपर्ने केही काम गर्छ ।ु उनले भने, ुसबैभन्दा ठुलो संख्यामा दलित रहेको र उनीहरु नै सबैभन्दा विभेद सहेर बाँच्नुपरेको तथ्यलाई राज्यले सँधै उपेक्षा गरिरहेको छ । आफूले प्रदेशसभामार्फत दलितहरुको पक्षमा आवाज उठाईरहेको भएपनि सडकबाट दलित आन्दोलनमार्फत पनि राज्यलाई दबाब दिन आवश्यक रहेको उनले बताए ।

    कार्यक्रममा लोकदोहोरी गायक राजु परियारले पनि विशेष प्रस्तुती दिएका थिए । उनले गीतमार्फत नै अब कसैलाई पनि सुनपानीले छर्कन नपर्ने खालको समाज निर्माण हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिकले जनप्रतिनीधिको रुपमा पनि आफूले जातीय विभेद सहनुपरिरहेको किस्सा सुनाएका थिए । साथै उनले जनस्तरमा आफूले समुदायको लागि काम गर्न खोज्दा पनि राजनीतिक रुपमा पेलान्मा पारिएको बताएका थिए ।

    अभियान अन्तरगत आन्दोलनका संयोजक खगेन्द्र सुनार आफ्नो समूहसहित यतिबेला कर्णालीका विभिन्न स्थानहरुमा पुगिरहेका छन् । दलित समुदायको अवस्थासँगै उनीहरुको सामाजिक र राजनीतिक चिन्तनको बारेमा सुनार सहितको टोलीले मिहिन ढंगले अध्ययन पनि गरिरहेको जनाएको छ ।

    बिहीबार , चैत १५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.