• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

चुम्बन प्रकरणमा फुटबलका पूर्व अध्यक्षविरुद्ध साढे दुई वर्ष कैद सजाय माग

  •  संवाददाता
  • बिहीबार , चैत १५, २०८० मा प्रकाशित
    Advertisement

    महिला फुटबल खेलाडीलाई उनको इच्छा विपरीत ओठमा चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल महासङ्घका पूर्वअध्यक्ष लुइस रुबिलेसविरुद्ध न्यायालयमा साढे दुई वर्ष जेल सजायको माग गरिएको छ ।

    स्पेनको महान्यायाधिवक्ता कार्यालयका अनुसार, खेलाडीमाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोपमा रुबिलेसविरुद्ध दुई वर्ष ६ महिना जेल सजायको माग गरिएको हो । गत अगस्तमा सम्पन्न महिला विश्वकप फुटबलका क्रममा तत्कालीन अध्यक्ष रुबिलेसले यस्तो हर्कत गरेका थिए ।
    क्जष्खबm ऋझभलत

    स्पेनले महिला विश्वकपको उपाधि जितेपछि उत्साही बनेका रुबिलेसले खुसीयाली मनाउने क्रममा टोलीकी प्रभावशाली खेलाडी जेनी हर्मोसोको ओठमा चुम्बन गरेका थिए । सार्वजनिक रूपमै यस्तो हर्कत देखाएपछि रुबिलेसको चर्को आलोचना भएको थियो ।
    ल्बदष् िदबलप

    जेनी हर्मोसो र स्पेनिस महिला टोलीका अन्य खेलाडीले पनि रुबिलेसप्रति आक्रोश व्यक्त गरेका थिए । रुबिलेसले भने खुसीयाली मनाउने क्रममा अन्जानमा यस्तो भएको सफाई दिएका थिए । तर, आलोचना बढ्दै गएपछि रुबिलेस आफ्नो पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

    अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई १- ० गोलले हराएको थियो । त्यतिबेला स्पेनिस टोलीले खुसीयाली मनाइरहेको क्षणको विश्वभर प्रत्यक्ष प्रसारण भइरहेको थियो ।

    सोही क्रममा रुबिलेसले हर्मोसोलाई चुम्बन गरेका थिए । त्यसपछि सञ्चारकर्मीहरूले मिडफिल्डर जेनीलाई उक्त घटनाको विषयमा प्रश्न गरेका थिए । त्यसको जवाफ जेनिफरले हाँसेर दिएकी थिइन् । ३३ वर्षीया जेनिफरले भनेकी थिइन्, ‘ए त्यो । तर, मलाई मन परेन ।’

    अध्यक्ष लुइसले भने सुरुमा मूर्खहरूले अनावश्यक कुराको विषयमा चर्चा गरिरहेको प्रतिक्रिया दिएका थिए । ‘यहाँ जताततै मूर्खहरू छन् । त्यो सामान्य घटना हो । त्यसलाई मुर्खतापूणर् तरिकाले बढाइचढाइ गरिएको छ,’ त्यतिबेला उनले भनेका थिए । तर, आलोचना बढ्दै गएपछि उनले घटनाका लागि माफी पनि मागेका थिए ।

    त्यसपछि विश्व फुटबल महासङ्घ ९फिफा० ले पनि रुबिलेसमाथि तीन वर्षसम्म फुटबल सम्बन्धि कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । रुबिलेसले त्यो प्रतिबन्धको विरुद्धमा पुनरावेदन पनि गरेका थिए । तर, उनमाथिको प्रतिबन्ध भने कायमै राखिएको थियो ।

    बिहीबार , चैत १५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.