• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

  •  संवाददाता
  • बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    Advertisement

    कास्की जिल्लाको मादी गाउँपालिका ५ मा बिगत एक वर्ष देखि खाने पानीको लागि वि’वाद भैरहेको छ।

    जिउदाको जन्ती मर्दाको म’लामी भन्ने उखान नै छ तर कास्कीमा त्यो उखान अलि खल्लो भएको देखिन थालेको छ। किनभने यति बेला पानीको बिषय लाई लिएर एउतै टोलका मानिसहरु एक आपस मा झ’गडा गरिरहेका छन।
    हिजो मात्रै त्यस स्थानमा एउटै गाउँका एउतै टोलका मानिसहरु बीच पानीको बिषयमा झ’गडा भएको छ।

    एकातिर मगर बस्ति र अर्को तिर क्षेत्रॆहरुको बसो’बास रहेको यस स्थानमा पानीको लागि नै बेला बेलामा झ’गडा हुदै आएको हो।
    खानेपानीको वि’वाद समाधानको लागि वडाले धेरै प्रयास गरेको भएपनि आज सम्म पनि यो समस्याको समाधान हुन् सकेको छैन।

    हिजो पनि २ पक्षका मानिसहरु राखेर वार्ड कार्यलयमा बैठक राखिएको थियो तर बैठकले ठोस निर्णय निकाल्न नसक्दा हा’ना हान कु’टा कुट नै हुन् पुगेको छ।
    विकास गर्दै जाने क्रममा एक घर एक धाराको योजाना पनि अगाडी बढिरहेको बेलामा एउतै मुहान बाट निस्कने पानी बाढेर खानुपर्छ

    समज्दारीमा मिलेर गरौ न भन्दा स्थानीए बीच झ’डप भएको वार्ड अध्यक्षा बताउछन।

    केहि दिन अगाडी देखि चर्किदै गएको वि’वादले अहिले उ’ग्र रुप लिगेको छ। एकातिरको क्षेत्रॆ गाउका मानिसहरुले मुहानको पानी लान नपाउने भन्दै २० दबचकजब देखि पिउदै आएको पानी बन्द गर्दिएका छन भने अर्को तिर मगर समुदाएका मानिस हरुले बाटो नै बन्द गर्दिएका छन।
    केहि बेरको झ’डप पछि बोलाएको १ घंटापछी प्र’हरी घ’टना स्थलमा आएको थियो। स्थानीए ,प्रहरी , पत्रकारको सहयोगमा हुल लाई तितर बितर पारिएको थियो। केहि समयपछि वार्ड अध्यक्ष को सहयोगमा उहाले म जसरी हुन्छ पानी दिलाउछु बाटो खोल्दिनुहोस भन्ने प्रतिबदता व्यक्त गरेपछि मगर समुदाएका मानिसहरुले बाटो खोलिदिएका थिए।

    गाउमा नै समस्या समाधान हुन् सक्ने बिषयले यति बेला सामाजिक संजाल तताई रहेको छ।
    पानीको मूलमा हेर्दा सबै भन्दा माथी क्षेत्रॆ समुदाएको मूल रहेको छ र त्यो बाट चुहिएर आएको पानी मगर समुदाएका मानिसले प्रयोग गर्न खोजेको देख्न सकिन्थ्यो।सामान्य धारामा बग्ने पानी त्यो ठाउँमा यत्रो वि’वाद हुन् जरुरी थियो होला रुहामी कुनै न्यायधिस हैनौ र हामीलाई यो पानी लानुस यो गर्नुस भन्ने अधिकार पनि छैन। त्यसैले हामी हाम्रा देशका सचेतक सरोकार वालालाई यो बिषय गम्भीरताका साथ् अध्यन गर्नहुन अनुरोध गर्न चाहान्छौ अरु हामी हाम्रै दर्शक महानुभावको हातमा छोड्न चाहान्छौ

    बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.