• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

ज्लाटन ईब्राहिमोभिचको सम्मानमा स्विडेनको राष्ट्रिय फुटबल टोलीले बिदाइ खेल खेल्ने

  •  संवाददाता
  • बुधबार, चैत २१, २०८० मा प्रकाशित
    Advertisement

    आफ्ना प्रभावशाली स्ट्राइकर ज्लाटन ईब्राहिमोभिचको सम्मानमा स्विडेनको राष्ट्रिय फुटबल टोलीले बिदाइ खेल खेल्ने भएको छ । ४२ वर्षीय ईब्राहिमोभिचले राष्ट्रिय टोलीबाट सन्न्यास लिएको लामो समयपछि उनको सम्मानमा बिदाइ खेल खेल्न लागिएको हो ।

    ईब्राहिमोभिचले अघिल्लो सिजनमै राष्ट्रिय टोलीबाद सन्न्यास लिएका थिए । एकपछि अर्को घाइते समस्याबाट पीडित भएपछि उनले सन्न्यास लिने निर्णय गरेका थिए । आफ्ना स्टार खेलाडीले सन्यास लिएपछि राष्ट्रिय टोलीको ब्यस्त खेल तालिकाका कारण यसअघि बिदाइ खेल खेलाउन नसकिएको स्विडिस फुटबल संघले जनाएको छ ।

    आफ्नो उत्कृष्ट खेल कौशलसँगै मैदानमा देखाउने विभिन्न उटपट्याङ गतिविधिका कारण पनि ईब्राहिमोभिच विश्व फुटबलमा निकै चर्चित छन् । ईब्राहिमोभिचको बिदाइ खेल आगामी जुन ८ तारिखमा स्विडेन सर्बियाबिच खेलिने समाचारमा जनाइएको छ ।

    ईब्राहिमोभिचले स्विडेनको राष्ट्रिय टोलीबाट एक सय २२ खेल खेल्दै ६२ गोल गरेका छन् । उनले विश्वका चर्चित क्लबहरूबाट व्यावसायिक फुटबल पनि खेलेका छन् । उनले स्पेनको बार्सिलोना तथा इटालीको युभेन्ट्स, इन्टर मिलान र एसी मिलानबाट व्यावसायिक फुटबल खेलेका थिए ।

    यसका अतिरिक्त उनले इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड, अमेरिकाको लस एन्जल्स ग्यालेक्सी, फ्रान्सको पेरिस सेन्ट जर्मन ९पीएसजी०, नेदरल्यान्ड्सको आयाक्स र स्विडेनको मल्मो क्लबबाट पनि व्यावसायिक फुटबल खेलेका थिए ।

    ईब्राहिमोभिचले आफ्नो व्यावसायिक खेल जीवनको अधिकांश समय भने इटालियन क्लब क्लबहरूमा बिताएका थिए । उनले इटालियन सिरिए फुटबलमा कुल दुई सय ८३ खेल खेल्दै एक सय ५६ गोल गरेका थिए ।

    ईब्राहिमोभिच कीर्तिमानी रूपमा १२ पटक स्विडेनको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । यसका अतिरिक्त उनले सन् २०१३ मा सर्वोत्कृष्ट गोलका लागि प्रदान गरिने प्रतिष्ठित पुस्कास अवार्ड पनि हात पारेका थिए ।

    बुधबार, चैत २१, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.