• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   सोमबार, भदौ २२, २०८३ | Monday 7th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • २ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • २ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • २ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • २ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

निर्वाचित पदाधिकारी सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन सम्पन्न

  •  संवाददाता
  • शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    Advertisement

    पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै कसैले एमालेबिनाको नेपाल भने कसैले केपी ओलीबिनाको एमाले भने अहिले उनीहरूलाई देखेर दया लागेर आउँछ भन्नुभयो ।

    के पी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला यस्ता कुरा सुन्दा पोहोर परार मेरो सबै कपाल झरेको थियो अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफै पलाउन थालेको छ त्यसैले अझै २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ भन्नु भयो।

    चारैतिरबाट घेराबन्दीमा परेर विदेशीको इसारामा गठबन्धन तोडिएको आरोप खेपिरहेको बेला नेपाली कांग्रेस–माओवादीको गठबन्धन सरकार म आफैँले तोडेको हो देश भित्रैबाट गठबन्धन तोडेको बताउनु भयो ।

    कांग्रेस सहितको गठबन्धनमा निकम्मा र भ्रष्टहरु मात्र भएको आरोप लगाउँदै दक्षिणपन्थी निकम्मा भ्रष्टहरुको गठबन्धन देशको लागि दुर्भाग्य भएको हुनाले नै नेकपा एमालेले यो सरकार ढाल्न अपरिहार्य थियो ढालेरै छाड्यो भन्नुभयो। विगत एमालेको सरकार ढलेपछि देश ओरालो लागेको लागै थियो, त्यस कारण पनि यो गठबन्धन सरकार हटाउनै पर्ने बाध्यता थियो हटायौँ भन्नु भयो।

    नेकपा एमालेको लाल किल्लाको रुपमा रहेको गण्डकी प्रदेश र त्यसको राजधानी कास्की भएको हुनाले यहाँका एमाले हरुले मन सानो बनाउन पर्ने कुनै कारण छैन फेरि पनि गण्डकी प्रदेश लाल किल्ला हो कास्की नेकपा एमालेको लाल किल्लाको राजधानी हो त्यसैले त कास्की आउँदा आफ्नै घर आएजस्तो लाग्छ भन्नुभयो ।

    अध्यक्ष केपी शर्मा ओलीले एघारौँ जिल्ला अधिवेशनपछि पार्टीमा एकता बढ्दै गएको भन्दै सामान्य अप्ठ्याराहरू चिर्दै अघि बढ्न नेता कार्यकर्तालाई प्रशिक्षित गर्नुभएको थियो । एघारौँ कास्की जिल्ला अधिवेशनबाट आगामी २ वर्षको लागि वैनबहादुर क्षेत्री अधिकारीले जिम्मेवारी पाउनु भएको छ उहाँले ससाना कुराहरूमा नअल्झिकन पार्टीलाई सुदृढ सक्षम र एकताबद्ध बनाएर अगाडि बढाउनु हुनेनैछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.