• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

तेश्रो मनुश्री÷भिग्नाजित जुनियर टेनिस ः दर्शिलले जिते दोहोरो उपाधि

  •  संवाददाता
  • आइतबार, चैत २५, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा । तेश्रो मनुश्री÷भिग्नाजित जुनियर टेनिस प्रतियोगितामा दर्शिल श्रेष्ठले दोहोरो उपाधि जितेका छन् ।

    कास्की जिल्ला टेनिस संघको आयोजनमा आइतबार सम्पन्न फाइनलमा दर्शिलले यू–१६ सिंगल्स र ओपन ब्वाइज डवल्सतर्फ गरी उपाधि जितेका हुन् । उनले यू–१६ सिंगल्सतर्फ सृजन भट्टराईलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे भने ओपन डबल्सतर्फ शास्वत बज्रचार्य संग जोडी बनाएका दर्शिलले स्पन्दन उदास र एड्रिन थापाको जोडीलाई फाइनलमा ६–२, ६–२ को सेटमा पराजित गरे ।

    सिंगल्सतर्फ उपाधि जितेका दर्शिलले नगद रु २० हजार र उपविजेता सृजनले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । त्यसै गरी डबल्सतर्फ दर्शिल र शास्वतको जोडीले नगद रु २० हजार र उपविजेता स्पन्दन र एड्रिनको जोडीको नगद १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    आइतबार सम्पन्न यू–८ ब्वाइज सिंगल्सको रोचक भिडन्तमा जिवाश भट्टराईले कायान चालिसेलाई सुपरटाई ब्रेकमा ११–९, ६–१० र ११–९ ले पराजित गरी पहिलो हुन सफल भए । जिवाशले नगद रु ३ हजार र कायानले नगद रु १ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । त्यसै गरी यू–९ सिंगल्समा कायानलाई नै इभान भट्टराईले ४–२, ४–१ को सोझो सेटमा पराजित गरी नगद ३ हजारहात पार्दा कायानले नगद रु नगद रु १ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

    यू–१४ गर्ल्स सिंगल्समा शाल्भी शेरचनले सरिशा शेरचनलाई ६–१, ६–३ ले पराजित गर्दा ब्वाइज तर्फको फाइनलमा सन्दिप विकले दोजन गुरुङलाई ६–०, ६–४ को सोझो सृटमा पराजित गरे । प्रतियोगितामा पहिलो भएका खेलाडीहरुले १५ हजार र दोश्रो हुनेले ७ हजार ५ सय नगदका साथमा मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै यू–१२ अन्तर्गत ब्वाइज सिंगल्समा विश्व विशेष डल्लाकोटीले अर्याशराज पौडेललाई ६–१, ६–४ ले पराजित गरे । विश्वले नगद रु १० हजार र अर्याशले ५ हजार प्राप्त गरेका छन् ।

    बिजेता खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार श्री मोहन बहादुर शाही, उनका नातीनी मनुश्री र नाती भिग्नाजित, प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थ, प्रतियोगिताकी संयोजक प्रिती बराल, कास्की टेनिसका कार्यवहाक अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नविन चालिसे, सचिव नविन श्रेष्ठलगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    यस अघि समापन कार्यक्रममा आफ्ना भनाई राख्दै समाजसेवी तथा प्रतियोगिताका मुख्य प्रायोजक कुमार श्री मोहन बहादुर शाहीले प्रतियोगिताको प्रायोजनलाई आफूले निरन्तरता दिने बताए ।

    उक्त प्रतियोगिता यहि चैत्र २१ बाट सञ्चालन भएको थियो । प्रतियोगितामा विभिन्न उमेर समुहमा करिव ७० खेलाडीहरुले सहभागिता जनाएका थिए ।

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.