पोखरा २७ तालचोक स्थित पृथ्बी राजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीले सवारी साधन चेकजाचँ गर्ने
क्रममा ग १ च ५१३२ नम्बरको कारको डिक्की भित्र रातो प्लाष्टिकमा पो ९ किलो ८०० ग्राम लागू औषध गाँजा र १ थान मोवाईल फेला परेको छ ।
कार चालक जिल्ला गोरखा सुलिकोट ४ स्थायी घर बतासे बस्ने बर्ष २४ को मदन नेपाली रहको छ ।
पक्राउ गरिएको मदन नेपालीलाई १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लागु औषध सहित गोरखाको मदन पक्राउ
लागु औषध सहित गोरखाको मदन पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




