• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १४ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १४ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १४ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १४ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

पोखरा ७ स्तरिय वृहत दौड प्रतियोगिता सम्पन्न

  •  संवाददाता
  • शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    Advertisement

    वैशाख २२, पोखरा ।

    पोखरा महानगरपालिका वडा नं। ७ स्तरिय वृहत दौड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । पाँच किलोमिटरको दुरिमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु भएको दौड शिव मार्ग ,मदरल्याण्ड मावि ह्याप्पी बोडिङ्ग हुदै मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पुरानो एयरपोर्ट, मुस्ताङ्ग चोक हुदै घारीपाटनको हिमाली टोल ,तिनकुने चोक हुदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

    प्रतियोगितामा २३ वर्ष मुनिको छात्र दौडमा रितिक ढकाल, समिर मर्हजन, विश्वास गदाल, अमृत खड्का क्रमश प्रथम, द्वितिय, तृतीय र चौथो स्थान प्राप्त गरे । सोही विधाको छात्रा तर्फ स्मृति विसी, समृद्घी श्रेष्ठ ,सुशिला गुरुङ्ग र आशा विकले पुरस्कार प्राप्त गरे ।

    खुल्ला पुरुष तर्फ सुरज पौडेल प्रथम, किशोर बराल द्वितिय, कविराज बराल तृतिय र नारायण त्रिपाठी सन्तवना हुँदा खुल्ला महिला तर्फ हरि कुमारी श्रेष्ठ, विमला केसी,सृजना कार्की र लक्ष्मी बरालले पुरस्कार प्राप्त गरे ।

    ५० वर्ष माथिको पुरुष तर्फ नारायण श्रेष्ठ प्रथम, उमनाथ बराल द्वितिय, प्रमे बहादुर जिटी तृतिय र भक्त बहादुर गुरुङ्ग सान्तवना भए । सोहि विधाको महिला तर्फ गिता कुरारी पौडेल, अंविका बराल, निली गुरुङ र राम माया जिसी क्रमश प्रथम, द्वितिय,तृतीय र सान्तवना स्थान हासिल गरे ।

    समापन समारोहमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा वडा नं। ७ मा भब्य कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले वातावरणमैत्री तरिकाले राधा कृष्ण मन्दिरको चौतारीको छहारीमा विनाकुनै झकिझकाउ गरिएको कार्यक्रम उदाहरणिय भएको बताए । पोखरा वडा नं। ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडावासीलाई दौड प्रतियोगितामा जस्तै सकृय र जागरुक हुन आग्रह गरे ।

    युवा उद्यमी एवम समाजसेवी किरण केसीले युवाहरु हरेक क्षेत्रमा जागरुक हुन पर्ने बताए । कार्यक्रममा सम्पुर्ण वडा नम्बर ७ का संघ संस्थाको तर्फबाट मासबार आमा समुहका अध्यक्ष शारदा गिरी र घारीपाटन जन जागृति बा आमा समुहका अध्यक्ष चम्पा सिंह गुरुङ लगाएतले बालेका थिए । पोखरा वडा नं। ७ स्तरिय दौड प्रतियोगिता मुल आयोजक समितिका संयोजक रविश्वर आचार्यको अध्यक्षता भएको उक्त कार्यक्रममा स्वागत कोषाध्यक्ष ज्ञानेन्द्र जैसी सुवेदी र संचालन सचिव मधु अधिकारीले गरेका थिए ।

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.