पोखरा महानगरपालिका ६ लेकसाइड मा रहेको स्पा सेन्टरहरुमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने
पोदरा लेकसाईड स्थित सञ्चालनमा रहेका ५ वटा स्पा मसाज सेन्टरबाट बालिकाहरुको उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक
महाशाखा र शक्ति समुह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले जिल्ला कास्की
पोखरा महानगरपालिका लेकसाईड स्थित सञ्चालनमा रहेका हिमालय स्पा ,प्यारामाउण्ट स्पा,सेन्टर पोइन्ट स्पा,न्यु भिजन स्पा,गुडविल स्पा,
मा १८ वर्ष भन्दा मुनिका ६ जना वालिकाहरुलाई काममा लगाएको
हुँदा पीडित वालिकाहरुलाई उद्दार गरी थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला कास्की पहरीले जानकारी दिएको छ ।




