• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मेस्सीलाई मैदानमा नदेखेपछि इन्टर मियामीका समर्थकले खेलकै क्रममा नाराबाजी गरे

  •  संवाददाता
  • सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    Advertisement

    मेजर लिग सकरअन्तर्गत आइतबार खेलिएको खेलमा इन्टर मियामी विजयी भएको छ । इन्टर मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई २–१ गोलले पराजित गर्‍यो ।

    इन्टर मियामीले खेलको दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको ३८औँ मिनेटमा इन्टर मियामीका लागि रोबर्ट टेलरले पहिलो गोल गरेका थिए ।

    निर्धारित समयको ५४औँ मिनेटमा लियोनार्दो काम्पानाले इन्टर मियामीको अग्रता दोब्बर बनाए । घरेलु टोली भ्यानकुभरका लागि भने एकमात्र गोल ७२औँ मिनेटमा रायन गउल्डले पेनाल्टीमार्फत गरे ।

    उक्त खेलमा इन्टर मियामीका स्टार खेलाडी लियोनल मेस्सी भने मैदानमा उपस्थित थिएनन् । उनलाई इन्टर मियामीका प्रशिक्षक जेरार्ड मार्टिनोले आराम दिएका थिए ।

    अर्जेन्टिनी स्टार मेस्सीलाई मैदानमा नदेखेपछि इन्टर मियामीका समर्थकले खेलकै क्रममा नाराबाजी गरेका थिए । ‘हामी मेस्सीको खेल हेर्न चाहन्छौँ । उनी मेस्सी कहाँ छन् रु’ भन्दै इन्टर मियामीका समर्थकहरु चिच्याएका थिए ।

    प्रमुख प्रशिक्षक मार्टिनोले मेस्सीसँगै सर्जियो बुस्क्वेट्स र लुइस स्वारेजलाई पनि आराम दिएका थिए । ‘मेस्सीलाई मैदानमा नदेख्दा हाम्रा धेरै समर्थक निराश भएका छन् । मैले यो कुरा बुझेको छु । तर, प्रशिक्षण टोलीको पनि केही बाध्यता हुन्छ । मेस्सीलाई आराम दिने निर्णयले उनलाई फाइदा पु¥याएको छ,’ प्रशिक्षक मार्टिनोले भनेका छन् ।

    प्रशिक्षक मार्टिनोले ३६ वर्षीय मेस्सी अर्को खेलमा भने मैदानमा फर्कने बताएका छन् । इन्टर मियामीले अर्को खेल मे ३० तारिखमा घरेलु मैदानमा एटलान्टा युनाइटेडसँग खेल्नेछ ।

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.