• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

गायत्री सिकाई केन्द्रद्वारा स्टेशनरी वितरण

  •  संवाददाता
  • बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा २३ जेठ

    गाायत्री वहुद्घेश्यीय सामुदायिक सिकाई केन्द्रले विभिन्न सामुदायिक विद्यालयलाई स्टेशनरी तथा बाद्य बादनका सामाग्री वितरण गरेको छ ।

    दश वर्ष अघि पोखरा १९ लाई कार्य क्षेत्र वनाई स्थापना भएको केन्द्रले त्यस वडाका महेन्द्र मावि, विन्ध्येश्वरी मा.वि र भारती भवन मा.विलाई स्टेशनरी तथा वाद्य वादनका सामाग्री वितरण गरेको सचिव बैकुण्ठ पौडेलले जानकारी दिए । महेन्द्र मा.वि घार्मीमा आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष शोभामोहन पौडेल, केन्द्रका सामाजिक परिचालक पवित्रा पौडेलले विद्यार्थीका लागि आवश्यक स्टेशनरी र मादल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल र प्रधानाध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।

    कार्यक्रममा वोल्दै पुर्व वडाध्यक्ष समेत रहेका पौडेलले ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन केन्द्रले अभियान नै संचालन गरेको वताए ।विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेलले केन्द्रले शैक्षिक सुधारमा मात्र नभई वडाभित्रका सामाजिक तथा नेतृत्व विकासमा समेत भुमिका खेलेको भन्दै प्रशंसा गरे ।कार्यक्रममा प्रधानाध्यापक बासुदेव पौडेल, सह प्रधानाध्यापक नन्दराज दाहाल लगायतले केन्द्रले गरेको सहयोगले ठुलो अर्थ राख्ने वताए ।

    केन्द्रले यसअघि पनि त्यस वडाका सवै सामुदायिक विद्यालयलाई शैक्षिक क्रियाकलापका लागी नगद हस्तान्तरण गरेको थियो । संस्थाले त्यहाँका आमा समुहलाई नेतृत्व तथा भाषणकला तालिम समेत दिएको थियो ।

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.