• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १३ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १३ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १३ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १३ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट ः कास्कीको बिजयी सुरुवात

  •  संवाददाता
  • शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
    Advertisement

    गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट ः कास्कीको बिजयी सुरुवात
    पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिताका कास्कीले
    बिजयी सुरुवात गरेको छ ।

    पोखरा रंगशालामा शुक्रबारबाट सुरु भएको खेलमा बागलु««ङ्गलाई ३७ रनले पराजित
    गरी बिजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिबको निम्तो पाएको कास्कीले
    २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १६२ रन बनायो । कास्कीका मुस्कान थापाले
    चार चौका र एक छक्का प्रहार गर्दै ३७ रनको योगदान दिए भने अर्जुन कुमालले
    आक्रमक पारी खेल्दै २४ बलमा सात चौकाको सहयोगले ३६ रन बनाए । त्यस्तै
    अभिषेक थापाले २९ बलमा एक छक्का र चार चौकाको मद्धतले ३३ रन बनाए ।

    बागलुङ्गका लागि आश्विन थापाले चार ओभरमा २५ रन खर्चिएर २ विकेट लिंदा
    संचार निउरेले पुरै चार ओभरको बलिङ्गमा ३४ रन दिएर समान २ विकेट लिए ।
    बागलुङ्गका लागि चन्दन यादव र महेश ओझाले समान १–१ विकेट लिए ।

    यता १६३ रनको बिजयी लक्ष्य पछ्याएको बागलुङ्ग २० ओभरमा सम्पूर्ण विकेट
    गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो । बागलुङ्गका लागि ३७ बलमा दुई
    छक्का प्रहार गर्दै २६ रनको व्यक्तिगत योगदान दिए अर्जुन रायमाझीले
    २५, आराश तामाङ्गले २४, चन्द्रदिप यादवले १९ रन बाहेक अन्य खेलाडीले
    दोहोरो रन जोड्न सकेनन् ।

    कास्कीका लागि खेलको म्यान अफ दि म्याच समेत रहेका विश्वास पराजुलीले कसिलो
    बलिब गर्दै ३ ओभरमा २८ रन दिएर ३ विकेट हात पारे । त्यस्तै सुवास भण्डारी र विपिन
    खत्रीले समान २–२ विकेट लिंदा आदित्य थापाले १ विकेट हात पारे ।

    यस अघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष
    धोज कुमार गुरुङ्गले परिषदले खेलकुदको विकासका लागि विभिन्न प्रतियोगिताहरुको
    आयोजना गरीरहेको बताउँदै नेपाली क्रिकेटले यति बेला अन्तर्राष्ट्रिय क्षेत्रमा
    नै उत्कृष्ट पहिचान दिएको उल्लेख गरे ।

    प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको
    कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, पोखरा पर्यटन
    परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

    उद्घाटन खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने विश्वास पराजुलीलाई प्रदेश
    खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, पर्वत जिल्ला खेलकुद विकास समितिका
    अध्यक्ष हर्कमान गुरुङ्ग नवलपुर जिल्ला खेलकुदका अध्यक्ष सेतमान पुनले नगद १
    हजार सहित ट्रफी वितरण गरेका थिए ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ
    गण्डकीको व्यवस्थापनमा असार ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८
    जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १ लाख र
    उपबिजेताले नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    प्रतियोगिता अन्तर्गत हरेक दिन २ खेल सञ्चालन हुने संघका अध्यक्ष सिग्देलले
    जानकारी दिएका छन् ।

    शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.