• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

१७औँ युरोकप शनिबारदेखि जर्मनीमा सुरु हुँदै

  •  संवाददाता
  • शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
    Advertisement

    विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबललाई तरङ्गित बनाउने अर्को महत्त्वपूर्ण प्रतियोगिता हो, युरोकप । विश्व फुटबलका धुरन्धर खेलाडीहरूको जमघट र मैदानमा उत्कृष्टताका लागि गरिने घम्साघम्सी नै वास्तवमा यो प्रतियोगिताको सबैभन्दा स्वादिलो पक्ष हो ।

    प्रतीक्षाको घडी सकिएको छ । युरोकपको १७औँ संस्करण नेपाली समयअनुसार, शनिबारदेखि जर्मनीमा सुरु हुँदैछ । यस पटक जर्मनीका १० वटा सहरका रंगशालामा युरोकपका खेल हुँदैछन् । प्रतियोगितामा २४ वटा टोलीको सहभागिता रहेको छ ।

    शनिबार बिहान १२ः४५ बजे आयोजक जर्मनी र स्कटल्यान्डबिच म्युनिखमा हुने खेलसँगै युरोकपको १७औँ संस्करणले गति लिनेछ । उद्घाटन खेल सुरु हुनुअघि भव्य उद्घाटन समारोह पनि आयोजना गरिने भएको छ ।

    सहभागी टोलीहरू पछिल्लो प्रदर्शन, विश्व चर्चित खेलाडीहरूको लय, समर्थकहरूको अधैर्य प्रतीक्षा अनि, फुटबल पण्डितहरूको विभिन्न अनुमानलाई आधार मान्ने हो भने युरोकपको यो संस्करणले विशेष छाप छोड्ने निश्चित छ ।

    यस पटक इङ्गल्यान्ड र फ्रान्सलाई युरोकपको बलियो दाबेदारका रूपमा हेरिएको छ । नतिजा अर्कै पनि आउन सक्छ । आखिर फुटबल न हो । कसले पो ठोकुवा गर्न सक्छ र । पछिल्लो समय पोर्चुगल, स्पेन र बेल्जियम पनि कम छैनन् । उनीहरूले पनि आफ्नो उत्कृष्ट प्रदर्शनबाट धेरैको मन–मस्तिष्कमा गहिरो छाप छाडेको यथार्थलाई कसरी भुल्न सकिएला  ।

    उसै पनि, खेल जीवनको उत्तरार्धतिर आफूभित्र उपाधिको तीव्र मोह जागेको बताउँदै आएका छन्, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले । उमेरले ३९ वर्ष पुगिसकेका समकालीन विश्व फुटबलका महान खेलाडी रोनाल्डो युरोकपमा अन्तिम पटक आफ्नो त्यही ‘उपाधि मोह’ पुरा गर्ने लालसामा रहने छन्  ।

    त्यसैले मैदानमा रोनाल्डोको खुट्टाको जादुसँगै सम्भवतः अन्तिम पटक युरोकपको मञ्चमा उनको नृत्य हेर्न पनि थुप्रै समर्थक लालयित देखिन्छन् । युरोकपमा रोमाञ्चक थप्न यसले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पक्का छ ।

    अनि, साविक विजेता इटाली कमजोर छ त रु पक्कै पनि छैन । लुसियानो स्पालेट्टीको प्रशिक्षकत्वमा इटाली पनि उपाधि जोगाउने अभियानमा कम्मर कसेरै लागेको छ । बरु केही समय अघिसम्म आयोजक राष्ट्र जर्मनी नै तुलनात्मक रुपमा केही कमजोर देखिन्थ्यो ।

    तर, जुलियन नगेल्सम्यानको प्रशिक्षकत्वमा जर्मनीले पनि पछिल्लो समय आफूलाई उपाधिको दाबेदारका रूपमा प्रस्तुत गर्दै गएको छनक दिएको छ । ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सधैँ अभागी टोलीको पगरी गुथ्दै आएको नेदरल्यान्ड्सलाई पनि यो युरोकपमा कम आँक्न मिल्दैन ।

    उपाधिका लागि मैदानमा घम्सा–घम्सी गर्ने टोलीहरूको प्रदर्शनले मात्र होइन, अन्य धेरै कारणले पनि यस पटक युरोकपले आफ्ना समर्थकलाई फरक स्वाद पस्कने निश्चित छ । युरोकपको १७औँ संस्करणका यस्तै केही विशेषताको विषयमा यहाँ उल्लेख गरिएको छ ।

    शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.