• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कोकोम्हेन्दोमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • आइतबार, असार ०३, २०८१ मा प्रकाशित
    Advertisement

    तामाङ बौद्ध सेवा समिति, संगमटोल १३ पोखराको माताहातमा रहेको कोकम्हेन्दो पुस्तकालयमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    शनिबार एक कार्यक्रमका बिच प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले विभिन्न दाताहरुबाट संकलित पुस्तक पुस्तकालयका संयोजक दिपक बाईवा तामाङलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङले पुस्तकालय प्रतिष्ठानको कार्यक्षेत्र भित्र पर्ने भएकाले सक्दो सहयोग गर्ने बताए ।

    पछिल्लो समय युवापुस्ता आफ्नो भाषा,संस्कार संस्कृति र परम्पराको बारे अध्ययन अनुसन्धानमा अत्यन्तै कम रुचि बरु मोबाइल फोन र अन्य ग्याजेटको दुरुपयोगले पश्चिमा संस्कारको पछि होडका साथ लागिपरेको र यसले पुस्तक अध्ययनको संस्कारमा एकदमै ह्रास आएको तितो यथार्थ व्यक्त गरेका थिए । कोकोम्हेन्दो पुस्तकालयको २०६० सालमा कृष्ण लोप्चन तामाङको संयोजकत्वमा स्थापना भएको तर विविध कारणवश लामो समयदेखि संचालन हुन नसकिरहेको अवस्था थियोे । समयको माग संगै अब फेरि पुस्तकालयलाई पुनस्सुचारु गर्नुको उद्देश्य माथि प्रकाश पार्दै पुस्तकालयका संयोजक दिपक वाइबा तामाङले विद्यालयमा गएर औपचारिक शिक्षा लिनुलाई मात्र पढाई भन्ने मानसिकता रहेको र त्यसलाई चिर्न पुस्तकालयले मद्दत पुग्ने बताए ।

    यो बर्ष भित्रमा यस पुस्तकालयमा १ हजार पुस्तक पुर्‍याउने लक्ष्य रहेनुका साथै पुस्तकालयलाई तामाङ अध्ययन केन्द्रको रुपमा विकास गरिने उनले बताएका छन् । मिति २०६९ असोजमा तत्कालिन जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङ र सदस्य दिपक वाईबा तामाङको पहलमा आदिवासी जनजाति जिल्ला समन्वय समिति ( जि.वि.स) कास्की, प्रा.डा. तारा बरालबाट १ सय थान पुस्तक, धनराज डिम्डुङ तामाङ, ओम स्याङ्बो तामाङ, कुमार योञ्जन तामाङ, आश बहादुर लोप्चन तामाङ, टेक योञ्जन तामाङ, प्रताप बहादुर वाईबा तामाङ, सोनु योञ्जन तामाङ, शान्ति गोम्देन (सविना) तामाङ, मुना स्याङ्बो तामाङ, आस्था वाईबा तामाङ, सोनाल लोप्चन तामाङ, विजय स्याङ्बो तामाङ, रवी योञ्जन तामाङ, किरण गुरुङ, धनजीत वाईबा तामाङ, हिमाल राना मगर, राम ब्लोन तामाङ, निरा लामा स्याङ्दान तामाङ लगायतले पुस्तक खरिदका लागि आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङ पुर्व केन्द्रिय का.वा.अध्यक्ष कुम बहादुर योञ्जन तामाङ, नेपाल तामाङ घेदुङ पुर्व केन्द्रिय सल्लाहकार प्रताप वाईबा तामाङ, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष राम बहादुर ब्लोन (शिवु) तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङ, बौद्ध सेवा समितिका अध्यक्ष विष्णु तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।पुस्तकालयका संयोजक दीपक वाईबा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी ब्लोन तामाङको रहेको थियो भने कार्यक्रम संचालन पुस्तकालयका सह–संयोजक धन राज डिम्डुङ तामाङले गरेका थिए ।

    आइतबार, असार ०३, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.