• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिता कास्कीलाई ४५ रनले हराउँदै स्याङ्जाले महिलातर्फको उपाधि

  •  संवाददाता
  • सोमबार, असार ११, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरामा जारी गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले उचालेको छ । सोमबार भएको फाइनल खेलमा कास्कीलाई ४५ रनले हराउँदै स्याङ्जाले महिलातर्फको समेत उपाधि चुमेको हो ।

    १०७ रनको विजयी लक्ष्य पाएको कास्कीले २० ओभरमा ९ विकेट गुमाउँदै ६० रनमात्र जोड्न सफल रह्यो । कास्कीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक ल्याउन सकेनन् । ओपनर विनिता नेपाली ६, विनिता सिग्देल २, सिर्जना पौडेल ७, रचना चौधरी ६, चन्द्रमाया बराल २, सम्झना विक ३, रिया तामाङ ६, रिया गुरुङ ३ र सुशिला दिमदुङ ४ रनमा आउट भइन् । यशोदा भुजेल ३ र पुर्णिमा गुरुङ १ रनमा नटआउट रहे ।

    स्याङ्जाका लागि आकृति तिवारीले ४ ओभरमा १ मेडनसहित दुई विकेट लिइन् । यस्तै सिमाना केसी र रन्जना साउदले २÷२ तथा कुशुम गोदार र ज्योतस्निका मरासिनीले १÷१ विकेट लिइन् ।

    त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङजाले २० ओभरमा ९ विकेट गुमाउँदै १०५ रन बनायो । स्याङ्जाका लागि ओपनर कुशुम गोदारले सर्वाधिक ३१ रनको योग्दान दिइन् । उनले ३१ बलमा ३ चौका १ छक्का प्रहार गरिन् । दोस्रो ओपनर शलिना सेन शुन्यमै आउट भइन् । सिमाना केसीले ३६ बलमा २ चौकाको मद्धतमा २४ रनको योगदान दिइन् । ज्योतस्निका मरासिनीले १४, अन्जली विक १, निरु जिटी ४ रनमा आउट भइन् । सरिना थापा र अपेक्षा बुढाथोकी शुन्यमै आउट भए । आकृति तिवारी ४ रनमा रनआउट भइन् ।

    कास्कीका लागि सुशिला डिमडुङ र पुर्णिमा गुरुङले २÷२ तथा रचना चौधरी, चन्द्रमाया बराल र रिया तामाङले १÷१ विकेट लिए । उपाधिसँगै स्याङ्जाले नगद एक लाख रुपैयाँ हात पा¥यो भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ हात पा¥यो ।

    स्याङ्जाकी कुशुम गोदार प्रतियोगिताकै सर्वोत्कृष्ट ९प्लेयर अफ टुर्नामेन्ट० घोषित भइन् । उनले प्रतियोगिताभर कुल ९७ रन ल्याइन भने ३ विकेट समेत लिदैँ ८ अंकका साथ सर्वोत्कृष्ट भइन् । उनी उत्कृष्ट ब्याटर समेत घोषित भइन् ।

    उत्कृष्ट बलरको उपाधि भने कास्की चन्द्रमाया बराल घोषित भइन् उनले प्रतियोगिताभर कुल ७ विकेट लिएकी थिइन् । फाइनल खेलको प्लेयर अफ दी फाइनल भने स्याङजाकी सिमाना केसी घोषित भइन् । उनले फाइनलमा कास्कीलाई हराउँदा टोलीका लागि २४ रनको योगदान दिइन भने २ विकेट समेत लिएकी थिइन् ।

    सोमबार, असार ११, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.