पोखरा १४ मझेरीपाटनबाट स्याङजाको अर्णबहादुर थापा पक्राउ परेको छ ।
पोखरा महानगरपालिका वडा नं। १४ मझेरीपाटनमा
रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले
स्याङजा जिल्ला बिरुवा गा।पा।०२ घर भइ हाल जिल्ला कास्की पोखरा म।न।पा।
वडा नं।१४ मझेरीपाटन बस्ने वर्ष ३२ को अर्ण बहादुर थापाको कोठा खानतलासी गर्दा लुकाई
छुपाई राखेको लागूऔषध गाँजा ३०० ग्राम, नाईट्रोभ्याट १४४ चक्की र नगद रु.४,७८०।
फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू
औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।




