• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

रोनाल्डोका कट्टर समर्थक एमबापे र रोनाल्डो खेल शनिबार विहान एमबापे रोनाल्डोको प्रशंसा गरेर थाक्दैनन

  •  संवाददाता
  • शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
    Advertisement

    कोठाको एउटा भित्तामा ब्राजिलियन स्टार नेमार र प्रभावशाली बेल्जियन मिडफिल्डर इडेन हाजार्डको पोस्टर छ ।

    अर्को भित्तामा रेनेसका पूर्वस्ट्राइकर जिरेस केम्बोको तस्बिर । जिरेस उनका धर्मदाजु हुन् । उनको माता–पिताले जिरेसलाई धर्मपुत्रका रूपमा अपनाएका थिए ।

    बस, यति । बाँकी उनको कोठाको चारैतिर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोभन्दा अरू सकैको तस्बिर देख्न पाइँदैन । कोठाको भित्ताभरी एक इन्च पनि ठाउँ खाली नछाडी रोनाल्डोका विभिन्न पोजका तस्बिरमात्र टाँगिएका छन् ।

    यो, वर्तमान फ्रान्सेली टोलीका कप्तान केलियन एमबाप्पेको कोठामा देखिएको आजभन्दा ११ वर्षअघिको दृश्य हो । त्यतिबेला उनी केवल १४वर्षका किशोर थिए र विश्व फुटबलमा उनको नाम चर्चामा पनि थिएन । त्यसबेलादेखि नै उनी समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक रोनाल्डोका कट्टर समर्थक थिए ।

    पोर्चुगिज स्टार रोनाल्डो त्यतिबेला स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका प्रभावशाली खेलाडी थिए । फुटबल मैदानमा रोनाल्डोकै जादुमयी प्रदर्शनका कारण रियल म्याड्रिड सफलताको शिखरमा थियो । अनि उनै रोनाल्डो एमबाप्पेका पनि आदर्श खेलाडी थिए । सायद त्यसैले, रोनाल्डोसँगै रियल म्याड्रिड पनि एमबाप्पेको सबैभन्दा मनपर्ने क्लब थियो ।

    पाँच पटकका बालेन डी’ओर विजेता रोनाल्डो आफ्नो आदर्श खेलाडी भएको तथ्य एमबाप्पेले कहिल्यै लुकाएनन् । उनले सार्वजनिक रुपमै पनि पटक–पटक यो विषयमा चर्चा गरिरहे । अहिले आएर एमबाप्पे आफै पनि विश्व फुटबलको प्रभावशाली खेलाडीको सूचीमा दरिन भ्याइसकेका छन् ।

    समयको लामो कालखण्ड बितिसक्दा अहिले एमबाप्पे विश्वभरका थुप्रै फुटबलरको आदर्श हुन् । यति प्रगाढ सम्बन्धमा जोडिएका रोनाल्डो र एमबाप्पे शनिबार विहान युरोकपको दोस्रो क्वार्टरफाइनलमा एक–अर्काविरुद्ध मैदानमा ओर्लँदैछन् ।

    यसअघि पनि चारपटक एमबाप्पे र रोनाल्डो एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छन् । समकालीन विश्व फुटबलका यी दुई प्रभावशाली खेलाडी दुईपटक क्लब फुटबलमा एक–अर्काविरुद्ध ओर्लिएका हुन् भने दुईपटक अन्तर्राष्ट्रिय फुटबलमा ।

    सम्भवतः युरोकपमा शनिबार विहान यी दुई हस्ती अन्तिम पटक अन्तर्राष्ट्रिय फुटबलमा एक–अर्काविरुद्ध मैदानमा ओर्लनेछन् । उमेरले ३९ वर्ष पुगिसकेका रोनाल्डो आगामी विश्वकप र युरोकपमा खेलाडीको भूमिकामा मैदानमा देखापर्ने छैनन् ।

    ‘मेरो वाल्यकालको आदर्श रोनाल्डोविरुद्ध मैदानमा ओर्लनु मेरा लागि सम्मानको विषय हो । यो खेललाई लिएर म निकै उत्साही पनि छु,’ पोर्चुगलविरुद्धको खेलअघि २५ वर्षीय प्रभावशाली स्ट्राइकर एमबाप्पेले भनेको छन् ।

    एमबाप्पे अझै पनि रोनाल्डोको खेलको प्रशंसा गरेर थाक्दैनन् । ‘म एक अद्वितीय खेलाडीको मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु । उनले विश्व फुटबलमा गहिरो छाप छाडेका छन् । रोनाल्डो धरै अर्थमा विशेष छन् । उनले नयाँ पुस्तालाई सधैँ प्रेरणा प्रदान गर्दै आएका छन् । उनले थुप्रै गोल गरेका छन् र उपाधि पनि जितेका छन् । उनको बारेमा कसैले भन्नु पर्दैन, विश्व फुटबलका तथ्याङ्कहरू नै उनको सफलताको कथा सुनाउन पर्याप्त छन्,’ रोनाल्डोको बारेमा एमबाप्पे भन्छन् ।

    यसका बावजुद एमबाप्पे युरोकपको क्वार्टरफाइनल खेलमा आफ्नो टोलीले पोर्चुगललाई हराउने दाबी गर्छन् । एमबाप्पे भन्छन्, ‘रोनाल्डोको महानतामा शंका गर्ने कुनै ठाउँ छैन तर, मेरो विचारमा युरोकपको क्वार्टरफाइनल खेल उहाँका लागि सुखद हुनेछैन ।’

    रोनाल्डोसँगै विश्व फुटबलमा एमबाप्पेका अन्य केही आदर्श खेलाडी पनि छन् । ‘हो, आदर्श खेलाडीको सूचिमा अन्य केही फुटबलरको पनि नाम आउँछ । क्रिस्टियानो रोनाल्डोसँगै जिनेदिन जिदान, पेले, रोनाल्डो ९ब्राजिल०, रोनाल्डिन्हो र काकाले पनि मेरो खेल जीवनमा गहिरो प्रभाव पारेका छन्,’ एमबाप्पे भन्छन् ।

    शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.