• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १२ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १२ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १२ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १२ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

आइएचएफ ट्रफीमा सहभागिता जनाउने ह्याण्डबल टोलीको बिदाई

  •  सरोकार दैनिक संवाददाता
  • आइतबार, असार २४, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा । भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत आयोजना हुने पुरुष उमेर समुह ९यू–२०० र ९यू–१८० आई।एच।एफ ट्रफी २०२४ मा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गरिएको छ ।

    गण्डकी प्रदेश ह्याण्डबल संघले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरेको हो । उक्त प्रतियोगिता यहि असार २६ गतेबाट ३० गते सम्म तय भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगालादेश, भुटान, श्रीलंका, मालदिभ्स, यमन, अफगानिस्तान गरी ८ राष्ट्रले सहभागिता जनाउने छन् ।

    प्रतियोगितामा दुबै उमेर समुहमा गरी सहभागि हुने कुल २८ नेपाली राष्ट्रिय खेलाडी मध्ये गण्डकी प्रदेशबाट १९ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

    पुरुष उमेर समुह यू–२० (यूथ) अन्तर्गत कुल १४ जना खेलाडी मध्ये गण्डकी प्रदेशबाट ८ जना र (यू–१८) जुनियरतर्फ १४ जनामा गण्डकी प्रदेशबाट ११ खेलाडी रहेका छन् । सोही टिममा गण्डकीबाट दुई जना प्रशिक्षकहरुको समेत सहभागिता रहेको छ ।

    पोखरामा शनिबार आयोजित एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले खेलाडीहरुलाई बिदाई गरे । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले आफ्नो क्षमता प्रदर्शन गर्दै टिम गेमको भावना अनुरुप खेल्न आग्रह गरे । उनले भने–“खेलकुद मैदानमा मात्रै नभई सदभाव समेत बढाउन भूमिका खेल्छ । अहिले खेलकुदको आदर्शलाई बुुझ्ना नसक्दा खुट्टा तान्ने प्रविति बढेको छ जसका कारण खेलकुद क्षेत्र पछि परेको छ जसलाई चिर्न स्वयं खेलाडीहरु चनाखो बन्नु पर्छ ।”

    खेलकुदको अनुशासनले नै समाजलाई अघि बढाउन भूमिका खेल्ने बताउँदै खेलाडी नै समाजलाई सभ्यताको बाटोमा डोर्याउन समेत भूमिका खेल्ने सदस्य सचिब शर्माले बताए । उनले जित र हारमा कति पनि नआत्तिइ खेलमा हुने हार र जितको विश्लेषण गर्दै योजना बनाउन समेत उनले आग्रह गर्दै दुबै उमेर समुहको नेपाली टोली प्रतियोगितामा बिजयी भएर फर्किनेमा आफू विश्वस्त रहेको बताए ।

    सो अवसरमा सदस्य सचिब शर्माले खेलाडी र प्रशिक्षकहरुलाई खेल पोशाक समेत वितरण गरेका थिए ।

    गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं परिषदका सदस्य, खेल पत्रकार केशव पाठकको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा, परिषदका प्रशासन प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाल, संघकी उपाध्यक्ष एवं नेपाली महिला ह्याण्डबल राष्ट्रिय टिमकी टिम म्यानेजर समेत रहेकी शान्तीबैद्य थापालगायतको सहभागिता रहेको थियो ।

    को को परे टिममा गण्डकी प्रदेशबाट
    यूथ (पुरुष यू–२०)
    प्रलेश गुरुङ – कास्की
    सुदिप घले– कास्की
    निशान परियार–कास्की
    मनिश बहादुर घर्ती–कास्की
    जिवन पुन – बाग्लुङ
    निराजन राना– बाग्लुङ
    डविन जुग्जाली पुन– म्याग्दी
    मिलन खवास–कास्की
    जुनियर (पुरुष यू–१९)
    शनिस गुरुङ– कास्की
    रोशन विक – पर्वत
    विवेक थापा – कास्की
    ऋतिक परियार – कास्की
    प्रशोन विक – कास्की
    केभिन गुरुङ – कास्की
    निशान पुन – कास्की
    सुन्दर फगामी– म्याग्दी
    निरज गुरुङ – कास्की
    शुसान्त देव – कास्की
    हविन छन्त्याल – म्याग्दी
    प्रशिक्षक
    १ .विशाल बस्नेत – कास्की
    २. दिनेश श्रेष्ठ – कास्की

    आइतबार, असार २४, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.