• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कस्केली अधिकृत समाजले अधिकृत आवाज प्रकाशन गर्ने

  •  संवाददाता
  • मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा, १५ साउन ।

    कस्केली अधिकृत समाजले आफ्नो स्मारिका । अधिकृत आवाज’ प्रकाशन गर्ने भएको छ ।
    समाजको कार्यसमिति बैठकले स्मारिका प्रकाशनका लागि सम्पादक मण्डल र
    प्रकाशन तथा व्यवस्थापन समिति गठन गरेको सचिव महेश पौडेलले जानकारी दिनुुभयो ।
    उहाँका अनुसार सम्पादक मण्डलको संयोजकमा दुुर्गाबहादुुर शाह(बाबा)
    रहनुुभएको छ भने सदस्यहरूमा देवेन्द्र केसी, ऋषिराम लामिछाने, चन्द्रबहादुर
    सुुवेदी, लोकनाथ दवाडी र वसन्त चालिसे रहनुुभएको छ । त्यस्तै प्रकाशन तथा
    व्यवस्थापन समितिको संयोजकमा महेश पौडेल रहनुुभएको छ । उक्त समितिको
    सदस्यहरूमा विष्णुु पोखरेल, अनिलकुुमार शाही, वासुदेव पौडेल, चन्द्रवती वाग्ले,
    सुुमित्रा मल्ल उदास र सन्तोष ढुुङ्गाना रहनुुभएको छ ।
    बैठकले समाजको आयोजनामा गरिएको डहरे देउराली तथा अन्धाअन्धी
    दहको धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम एवम् क्यालेन्डर प्रकाशनको समिक्षा गर्दै
    त्यस सम्बन्धमा गठित उपसमितिहरूले खेलेको भूमिकाको प्रशंसा गरेको छ ।
    लेखापरीक्षक नियुक्ति एवम् संस्था नविकरण लगायतमा निर्णय गरिएको उहाँले
    जानकारी दिनुुभयो । समाजका सदस्य चन्द्रवती वाग्लेले यस वर्षको तीजका लागि
    तीनवटा तीजका गीत ल्याउनुुभएको भन्दै बैठकले उहाँलाई बधाई तथा
    शुुभकामना व्यक्त गरेको छ ।
    समाजका अध्यक्ष चन्द्रबहादुर सुुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले्
    सञ्चालन गर्नुुभएको बैठकमा सल्लाहकारहरू दुुर्गाबहादुर शाह (बाबा), देवेन्द्र
    केसी, विश्वनाथ पराजुुली, ऋषिराम लामिछाने, विष्णुु बराल, शिवहरि शर्माका साथै
    कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आ आफ्ना भनाइ राख्नुुभएको थियो ।

    मङ्गलबार, साउन १५, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.