• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

ओलम्पिकमा स्वर्ण पदक जित्ने अरशद नदिमले ५० हजार अमेरिकी डलर पुरस्कार सहित भैँसी पनि पाएका छन्

  •  संवाददाता
  • मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    Advertisement

    फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्ने पाकिस्तानी खेलाडी अरशद नदिमले आफ्नो देशमा गजबको पुरस्कार पाएका छन् । ओलम्पिकमा उनले एथलेटिक्सको पुरुष ज्याभलिन थ्रोमा आफूभन्दा प्रभावशाली प्रतिद्वन्द्वीहरुलाई पछि पार्दै स्वर्ण पदकमाथि कब्जा जमाएका थिए ।

    स्वर्णको बलियो दाबेदारका रूपमा हेरिएको भारतीय खेलाडी निरज चोपडालाई पछि पार्दै उनले स्वर्ण चुमेका थिए । अरशद नदिमले स्वर्ण पदकसँगै ओलम्पिकमा नयाँ कीर्तिमान पनि बनाए । उनले एसिया र ओलम्पिकको कीर्तिमान एकैपटक भंग गरे ।

    पेरिस ओलम्पिकमा पाकिस्तानले जितेको यो एकमात्र पदक हो । यही एउटा स्वर्णले पाकिस्तानलाई पदक तालिकामा भारतभन्दा पनि माथि उभ्याउन मद्दत पु(यायो । भारतले पेरिस ओलम्पिकमा एक रजत र पाँच कांस्य पदक जितेको छ ।

    स्वर्ण पदक जितेर स्वदेश फर्किएपछि अरशद नदिमले एकपछि अर्को पुरस्कार पाएका छन् । पाकिस्तान सरकारले उनले ५० हजार अमेरिकी डलर पुरस्कार दिएको छ । अन्य संघसंस्थाबाट पनि उनले एकपछि अर्को पुरस्कार पाइरहेका छन् ।

    यसैक्रममा उनले पुरस्कारको रूपमा भैँसी पनि पाएका छन् । उनलाई भैँसी पुरस्कार सरकारले वा अन्य कुनै संघसंस्थाले दिएका होइनन् । यो पुरस्कार उनले आफ्ना ससुराबाट पाएका हुन् । अरशद नदिमलाई उनका ससुरा मुहम्मद नवाजले भैसी पुरस्कार दिने घोषणा गरेका हुन् ।

    ससुरा मुहम्मद नवाजले यस्तो घोषणा सञ्चारमाध्यममार्फत गरेका हुन् । खासमा अरशद नदिमको गाउँमा भैँसी पुरस्कार दिइनुलाई निकै सम्मानित रूपमा हेरिन्छ । ‘ओलम्पिकमा स्वर्ण पदक जिते पनि उनी आफ्नो माटोसँग जोडिएका व्यक्ति हुन् । त्यसैले मैले उनलाई भैँसी पुरस्कार दिने घोषणा गरेको हुँ,’ उनले भनेका छन् ।

    अरशद नदिमको ससुराका चार छोरा र तीन छोरी छन् । त्यसमध्ये सबैभन्दा कान्छी छोरी आयशासँग अरशद नदिमले विवाह गरेका हुन् । ‘जब मैले ६ वर्षअघि आफ्नी छोरीको विवाह अरशद नदिमसँग गर्ने निर्णय गरेँ त्यतिबेला उनी सामान्य नोकरी गर्थे । उनले खेलाडी बन्ने सपना पालेका थिए । उनी आफ्नो घर वरपर र खेतमा भाला फालेर खेलको अभ्यास गर्थे,’ अरशद नदिमका ससुराले भनेका छन् ।

    २७ वर्षीय अरशद नदिम अत्यन्तै गरिब परिवारबाट आएका खेलाडी हुन् । ओलम्पिकमा स्वर्ण जित्ने सपना साकार पार्न उनले निकै ठुलो सङ्घर्ष गर्नु परेको थियो । उनको जन्म पन्जाबी राजपुत परिवारमा भएको थियो । उनका पिता निर्माण मजदुरको रूपमा काम गर्थे ।

    आफ्ना बाबु–आमाको आठ सन्तानमध्ये उनी साइला छोरा हुन् । आफ्नो परिवार चलाउन उनका पिताले निकै सङ्घर्ष गर्नु पर्ने अवस्था थियो । विद्यालयमा अध्ययन गर्दादेखि नै उनी खेलकुदप्रति बढी आकर्षित हुन्थे । विद्यालयमा अध्ययन गर्दा उनी क्रिकेट, ब्याडमिन्टन, फुटबल र एथलेटिक्स खेल्थे ।

    तर, बिस्तारै उनी अरू खेल छाडेर एथलेटिक्सतर्फ एकोहोरिएका थिए । खासगरी उनका पिता मुहम्मद असरफले उनलाई ज्याभलिन थ्रो खेल्न प्रोत्साहित गरेका थिए । उनले सन् २०१६ मा भारतको गवाहाटीमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए । त्यो उनको पहिलो ठुलो अन्तर्राष्ट्रिय सफलता थियो ।

    पेरिस ओलम्पिक सुरु हुनुभन्दा चार महिना अघिसम्म पनि उनीसँग नयाँ भाला किन्न पैसा थिएन । उनका पिताले आफ्नो छिमेकीसँग सापटी लिएर उनका लागि खेल सामाग्री खरिद गर्थे । ओलम्पिकमा स्वर्ण जितेपछि उनी आफैले आफ्नो विगत स्मरण गरेका हुन् ।

    पेरिस ओलम्पिकको अभ्यासका क्रममा उनले आठ वर्षभन्दा पुरानो भाला प्रयोग गरेका थिए । त्यो भाला उनले सन् २०१५ मा पाएका थिए । त्यतिबेला उनले भर्खरै अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी सुरु गरेका थिए ।

    मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.