• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

ओम् शान्ति कार्यालय पोखरा नयाँबजारमा रक्षासूत्र ग्रहण कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    Advertisement

    रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह २०८१
    पवित्रता, स्नेह, शान्ति तथा अवगुणहरुबाट रक्षाको प्रतीक पावन पर्व रक्षाबन्धनको शुभ अवसरमा आयोजित रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह ओम् शान्ति भवन क्षेत्रीय कार्यालय पोखरा नयाँबजारमा सभ्यता र भव्यताका साथ सम्पन्न भएको छ ।
    ब्रह्माकुमारी ई.वि.वि. नेपालका निर्देशक बालब्रह्माचारिणी त्यागी तपस्वी परमआदरणीय राजयोगिनी ब्रह्माकुमारी परनीता दिदीज्यूको हस्तकमलबाट रक्षासूत्र ग्रहण गराइएको उक्त समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय डिल्लीराज भट्ट ज्यू र साथमा उहाँको स्वकीय सचिव, प्रेस संयोजक एवं अन्य सुरक्षाकर्मीज्यूहरुको विशेष आगमन रहेको थियो ।

    औपचारिक कार्यक्रम अन्तर्गत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय विन्दु कुमार थापा ज्यूको प्रमुख आतिथ्यता रहेको थियो । रक्षासूत्र ग्रहण गर्नको लागि पोखरा महानगरपालिकाका उप प्रमुख श्री मञ्जु गुरुङ ज्यू, मन्त्री परिषद्को कार्यालय, गण्डकी प्रदेशका प्रमुख सचिव श्री लक्ष्मी कुमारी बस्नते ज्यू, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी श्री भरतमणी पाण्डे ज्यू, पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं. २५ का वडा अध्यक्ष श्री मोतीलाल तिम्सिना ज्यू, वडा नं. ११ का अध्यक्ष श्री प्रेम प्रसाद कर्माचार्य ज्यू, स्वास्थ्य बिज्ञान प्रतिष्ठान डिन डा.श्री कृष्ण श्रेष्ठ, डा. बसन्त ताम्राकार ज्यू, डा. निरज दुवे ज्यू, डा. राजेन्द्र मानन्धर ज्यू, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष वरिष्ठ उद्योगपति श्री गणेश बहादुर श्रेष्ठ ज्यू, उद्योगपति एवं वरिष्ठ समाजसेवी श्री सुशिल कुमार गोशली ज्यू, सन्तान धर्म सेवा समितिका प्रमुख सामाजिक व्यक्तित्व रविन्द्र माकाजु ज्यू, जेसिज पोखराका अध्यक्ष जेसिज श्री देव राज शर्मा ज्यू, पोखरा लेडी जेसिजका अध्यक्ष श्री गायत्री फुयाल ज्यू, डा. रामचन्द्र बास्तोला ज्यू, डा। प्रेम बहादुर पुन ज्यू र डा. अचर्ना पुन ज्यू, वरिष्ठ लोक गायिका श्री हरिदेवी कोइराला ज्यू एवं समाजका लब्धप्रतिष्ठित व्यक्तित्वज्यूहरु, विभिन्न आमा समूह, टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु एवं आमा बुवा दाजु भाइ दिदी बहिनीहरुको विशेष उपस्थिति रहेको थियो । बिहान ७ः०० बजेदेखि आरम्भ भई साँझ ७ः०० बजे समापन भएको रक्षासूत्र ग्रहण कार्यक्रममा करिव २००० जनाको उपस्थिति रहेको थियो । पवित्र पर्व रक्षाबन्धनको अवसरमा कैयौं महानुभावहरुले परमात्माको दिव्य सन्देश पनि प्राप्त गर्नुभएको थियो ।

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.