• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

११ वर्ष अगाडि रिलिज भएको कृषको अर्को भाग कृष ४ रिलिज हुनुअघि नै चर्चामा

  •  संवाददाता
  • मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    Advertisement

    नयाँ दिल्ली । बलिउडमा आजभोलि कमेडी, एक्सन, डिटेक्टिभ र हरर कमेडी फ्रेन्चाइजी फिल्मपछि सबैभन्दा रुचाइएको विधा सुपरहिरो फिल्म हो ।

    बलिउडको सुपरहिरो फ्रेन्चाइजको सबैभन्दा सफल फिल्म कृषको चौथो भाग कृष ४ रिलिज हुनुअघि नै चर्चामा छ । करिब ११ वर्ष अगाडि रिलिज भएको कृषको अर्को भाग कहिले आउला भनेर फ्यानहरू पर्खिरहेका छन् ।

    निर्माताहरू पनि फिल्म ल्याउने तयारीमा जुटेका छन् । फिल्मको मामिलामा उनीहरूले कुनै कसर बाँकी नराखेको खबर पनि आइरहेका छन् । तर फिल्म आउन केही समय लाग्नेछ । फिल्मको स्क्रिप्ट तयार भएसँगै निर्माताहरूले कास्टिङ प्रक्रिया पनि सुरु गरिसकेको फिल्ममा ऋतिक रोशनको साथमा मुख्य भूमिकामा ‘स्त्री’ फेम श्रद्धा कपूरलाई कास्ट गरिएको खबर पनि आइरहेको छ । तर फिल्म सम्बद्ध स्रोतले यसको खन्डन गरेको छ ।

    ‘ कृष ४ भारतको सबैभन्दा महत्त्वाकाङ्क्षी सुपरहिरो फिल्म हो । फिल्म प्रि–प्रोडक्शनको काम तीव्र भइरहेको छ । अहिले क्रिएटिभ टोलीले स्क्रिप्टलाई अन्तिम रूप दिइरहेका छन् । फिल्मको कास्टिङसम्बन्धी सबै समाचार झुटा हुन् । हामीले अझै कास्टिङ प्रक्रिया सुरु गरेका छैनौँ,’ फिल्म सम्बद्ध एउटा स्रोतले बताएको भन्दै बलिउड हंगामामा एक समाचारमा लेखेको छ ।

    ऋतिक अहिले वार २ को सुटिङमा व्यस्त छन् । श्रद्धा कपूरको ‘स्त्री २’गएको हप्ता मात्रै हलमा रिलिज भएको थियो । यो फिल्म ठूलो ब्लकबस्टर बनेको छ । कृष सन् २००३ मा आएको कोइ मिल गयाको सिक्वेल हो ।

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.