• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

रेडियो जननीले ’जननी तीज संवादः उद्यमीका आवाज’ कार्यक्रम गर्दै

  •  सरोकार दैनिक संवाददाता
  • मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा, ११ भदौ ।

    हरितालिका तीज २०८१ को अवसरमा रेडियो जननी ९०.६ ले ’जननी तीज संवादः उद्यमीका आवाज’ नामक एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ ।

    तीजलाई आर्थिक ससक्तिकरण संग जोडदै उद्यमशिल समाज बनाउने उद्देश्य सहित महिला उद्यमीहरूको सफलताको कथा, उनीहरूले सामना गरेका चुनौतीहरू, र अवसरहरूबारे अन्तरसंवाद कार्यक्रम गर्न लागेको अध्यक्ष हीरा भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार पोखराको होटल पौवामा भदौ १५ गते हुने कार्यक्रमले महिला उद्यमशीलता, स्वतन्त्रता, र समानताको महत्त्वलाई उजागर गर्दै, तीज पर्वलाई सांस्कृतिक महत्वका साथै आर्थिक सशक्तिकरणको रूपमा प्रस्तुत गर्ने प्रयास गर्ने छ ।

    रेडियो जननी ९०.६ का प्रस्तोता एवम् कार्यक्रम संयोजक जमुना वर्षा शर्माले नवआगन्तुक महिला उद्यमीहरूलाई प्रोत्साहन गर्दै उनीहरुका प्रेरणादायी यात्रालाई प्रकाश पार्ने र समाजमा उनीहरूको योगदानलाई उजागर गर्ने लक्ष्य राखेको बताउनुभयो । कार्यक्रममा विभिन्न महिला उद्यमीहरूका अनुभव र विचार प्रस्तुत गरिनेछन्, जसले उनीहरूका सफलताका र सामना गरेका चुनौतीहरूबारे जानकारी दिनका साथै नयाँ उद्यमशीलताका अवसरहरूबारे खुला छलफल हुने उहाँको भनाइ छ ।

    यस कार्यक्रममा सहभागी हुनका लागि महिला उद्यमीहरू, सामाजिक अभियन्ताहरू र इच्छुक सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ। रेडियो जननीको यो प्रयासले महिला उद्यमशीलताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा राखिएको रेडियोका समाचार प्रमुख उमा आलेले बताउनुभयो । महिला उद्यमीद्वारा संचालित रेडियो जननीले महिला उद्यमशिलता आजको आवश्यकता भन्ने नारालाई जोड दिदै हरेक वर्ष विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.