• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोउवा अध्यक्षमा गोकर्णको मनोनय दर्ता

  •  संवाददाता
  • सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    Advertisement

    अस्पतालबाट भने, ‘घरदैलोमा आउँन सकिन माफ गर्नुहोला’
    पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यहि महिनाको २८ र २९ गते हुन लागेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा उनले अस्वस्थताका बिच पोखरा ४ गैह्रापाटनस्थित संघको कार्यालयमा पुगि मनोनयन दर्ता गरेका हुन् । डेंगुका कारण फिस्टेल अस्पतालमा उपचारत कार्कीले मनोनयन दर्तासँगै व्यवसायिहरुसँग माफि मागेका छन् । व्यवसायिक बिच पुग्नुपर्नेै समयमा अस्पताल बस्नुपरेको भन्दै उनले माफि मागे । निको भएलगत्तै सकेसम्म सबैको घरदैलोमा पुग्ने कार्कीले बताए । संघमा हाल वरिष्ठ उपाध्यक्ष रहेका कार्कीले प्राकृतिक न्यायको सिद्धान्तले आफुलाई अध्यक्षको दाबेदार बनाएकाले पनि मनोनयन दिएको सुनाए ।

    ‘विरामी हुँदा हुँदै पनि म निरन्तर संघमा क्रियाशिल रहेकाले नेतृत्वमा पुग्नुपर्छ, अहिले म वरिष्ठ उपाध्यक्ष भएकाले प्राकृतिक न्यायको सिद्धान्त पालनको हिसाबले पनि अध्यक्ष पदमा मैले उम्मेदवारी मनोनयन दर्ता गराएको हुँ’ उनले भने, ‘व्यवसायि साथिहरुको समस्या बुझेको छु । नेतृत्वमा हुँदा धेरै समस्या समाधान गर्न सकिन्छ त्यसैले पनि आम व्यवसायिको मर्का बुझेर नै मैले अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छु ।’ केही दिन उपचारमा रहने र निको भएपश्चात सकेसम्म हेरक व्यवसायिको घरदैलोमा पुग्ने र स्वास्थ्यले साथ नदिउन्जेल भौतिक रुपमा नभइ सामाजिक सञ्जाल वा फोनमार्फत हरेक व्यवसायिकमाझ पुग्ने सुनाए ।
    व्यवसायिको क्षेत्रमा ५५ सालमा संघको साधारण सदस्य रहेका उनी विभिन्न उपसमितिहरुमा रहँदै ७३ सालमा उद्योग उपाध्यक्ष २ कार्यकाल विताइसकेको छन् । यस्तै वरिष्ठ उपाध्यक्ष एक कार्यकाल कुशलता पूर्वक जिम्मेवारी पुरा गरेका छन् ।

    सोही अनुभव र अन्य संघ संस्थाको अनुभवलाई समेत अब नेतृत्व तहमा बसेर पोखराको गर्विलो इतिहास बोकेको जेठो संस्था पोउवा संघलाई ्व्यवसायिहरुको सुख दुखमा साथ दिने, आइपरेका समस्या बारेमा दरिलो भएर काम गर्ने चाहाना भएको उनी सुनाउँछन । कार्की भाषण र बोलेर मात्रै काम हुन्छ भन्ने पक्षमा छैनन् । काम गर्ने स्वभावका उनी व्यवसायिमाझ निकै लोकप्रिय छन् । उपचारमा रहेका उनले अस्पतालबाटै आफुलाई यस अघि जसरी अध्यक्षमा एक पटक अमुल्य मत दिई नेतृत्वको जिम्मेवारी दिन सबै व्यवसायिमाझ अपिल समेत गरे ।
    मिलनसार र शान्त स्वभावका कार्की मनोनयनका लागि पुग्दा संघका पदाधिकारीहरुले स्वास्थ्य लाभका कामना गरे । सोही क्रममा अर्का अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेललाई समेत उनले शुभकामना दिदैँ मित्रभाव प्रकट गरे ।

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.