• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

चण्डिका आमा समुहको साधारण सभा तथा तिज विषेश कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ९, दरबारथोकमा रहेको चण्डिका आमा समुहको १२ औं साधारण सभा, तिज विशेष कार्यक्रम र एसएलसी सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाटले कार्यक्रमको उद्घाटन गर्दै हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको कार्यक्रमसंगै संस्थाले नगरि नहुने साधारण सभा पनि गरेर समय र आर्थिक दुवैको वचत भएको वताउँदै समय अनुसार चाड पर्व मनाउन हुने तर अनावश्यक तडकभडक गर्न नहुने वताइन् । आमा समुहको सुरुवात कास्कीको गुरुङ समुदायबाट भएको वताउँदै अहिले देशभर विकास निर्माणका काममा आमा समुहको अत्यन्तै महत्वपूर्ण भुमिका खेलिरहेको पनि वताइन् ।

    पोखरा महानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो वडाका महिला दिदीबहिनीहरुलाई कौसी खेती प्रोहत्सानमा आफु लागेको वताउँदै आफ्नै वडा भित्र वन्न लागेका कोसेली घरमा हाम्रै वडाका दिदीबहिनीहरुले उत्पादन गरेका कृषि उत्पादन तथा घरेलु उत्पादन विक्री गर्न सजिलो हुने वताए ।

    वडा सदस्यहरु भावना श्रेष्ठ, गीता नेपाली, महिला संजाल पोखरा ९ की अध्यक्ष कमला केसी, वाल प्रभात वोर्डिङ स्कुलकी संचालक शोभा मिश्र अधिकारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै आमा समुहले धेरै अनुकरणिय कार्यहरु गरेका वताएका थिए ।

    सो अवसरमा हर्ष गौतम, अनुज पौडेल, विदुसी पौडेल, संस्कार गुप्ता, विनिसा रानाभाट (तपस्या), एल्सन खवास र उर्मि खवासलाई सम्मान गरिएको थियो ।

    समुहकी अध्यक्ष सीता नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विना श्रेष्ठले र संचालन कोषाध्यक्ष शान्ति भूजेलले गरेकी थिइन् ।

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.