• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सिटिवानको तेस्रो संस्करणको तीज गित प्रतियोगीताको उपाधी मेट्रोपोलिटान एकेडेमीलाई

  •  संवाददाता
  • सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    Advertisement

    सिटिवान टेलिभिजनले आयोजना गरेको तेस्रो संस्करणको खुला तीज गित प्रतियोगीताको उपाधी मेट्रोपोलिटान एकेडेमीले हात पारेको छ ।

    सहभागी ४८ टीमलाई पछि पार्दै मेट्रोपोलिटानले उपाधी हात पारेको हो । प्रतियोगीतामा दित्तिय पुरस्कार देविस्थान भजन महिला समूह पोखरा २५ हेम्जाले प्राप्त गर्यो , त्यस्तै तृतीय पुरस्कार राष्ट्रिय मावी पोखरा १ बगरले हात पारे भने सान्त्वना पुरस्कार सक्षम अभियान नेपाल समुहले हात पार्यो । विजेताहरुले क्रमशः रु पचास हजार, तीस हजार २० हजार र १० हजार प्राप्त गरे । प्रतियोगीतामा उत्कृष्ट शब्द कमल जोशी आमा समुह, उत्कृष्ट भेषभुषा भिजन एकेडेमी नवलपरासीको टिम तथा उत्कृष्ट नृत्य सफल उद्द्यमशील महिला समूहले हात पारे । उनीहरुले जनहि ५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरे ।

    “तीजको वेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीज गीत प्रतियोगितामा कास्की र नवलपरासीका कुल ४२ समुहले प्रतिष्पर्धा गरेका थिए । सहभागी समुहहरुले महिला शसक्तिकरण, महिला हिसां, पर्यटन प्रवर्धन, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुव्र्यसनी, शिक्षा जस्ता सामाजिक विषयमा गीत गाएका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा शनिवार सम्पन्न कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार सांस्कृतिक गतिविधिको संरक्षणमा लाग्ने भन्दै सद्भाव पुर्ण रुपमा हरितालाीका तिज मनाउन सवैलाई आग्रहृ गरेका थिए । उनले संस्कृतिलाई समाजमा व्याप्त असमानता, बेथिति र विविध समस्याहरुबारे आवाज उठाउने उद्देश्यले आयोजना गरिएको तीज गीत प्रतियोगिता उदाहरणीय रहेको बताए ।

    प्रतियोगीतामा निर्णायकहरुमा विवि अनुरागी, सिता केसी र शंकर विरही गुरुङ रहेका थिए । कार्यक्रममा रमाइलो तिज प्रतियोगीता सँगै दर्पण मोहीले सहभागी टोलीलाई दर खुवाएको थियो । यस्तै मणिपाल शिक्षण अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । अन्य व्यवसायिक प्रतिष्ठानहरुले स्टलहरुसमेत लगाएका थिए । प्रतियोगीताको समापन सत्रका प्रमुख अथिति गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले तीजलाई सभ्य रुपमा मनाउनुपर्ने बताए । उनले तीजको अवसरमा आएका विभिन्न विकृतिहरुलाई नारीशक्तिले हटाउन सहयोग गर्नुपर्ने बताए । उनले पछिल्लो समय सांस्कृती चार्डहरूमा विकृती आउन थालेको भन्दै सबै सचेत वन्नु पर्ने बताएका थिए ।
    प्रतियोगीताको टाईटल स्पोन्सर यसपटक पनि राष्ट्रिय वाणिज्य बैँक रहेको थियो । त्यस्तै मुख्य प्रायोजक ए ए सी ईट्टा उद्योग प्रा।लि, काठमाण्डौ, उप –प्रायोजक गरिमा बिकास बैकं लिमिटेड र कृषि बिकास बैकं लिमिटेड, सह – प्रायोजक एसियन थाई फुड्स प्रिती चाउचाउ र हिम श्री फुड्स प्रा।लिको रारा चाउचाउ, प्रायोजकहरु कर्माचार्य विस्कुटको उत्पादन क्रन्च क्रिमि फेफर चक्लेट, एस एण्ड एस डेरीको दर्पण मोही, मगंलदिप अगरबती, ट्रु ड्रमा, ट्रु मी,ट्रु स्कीन, कर्माचार्य बेक्स एण्ड फुड्स प्रा।लिको डाइजेस्टीभ बिस्कुट रहेको थियो । प्रतियोगीताका लागि विशेष सहयोगी संस्थाहरुमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा महानगरपालिका रहेको थियो। कार्यक्रममा प्रतियोगीता संयोजक तथा टेलिभिजन व्यवस्थापन बोर्डका उपाध्यक्ष चिनु गुरुङले प्रतियोगीतामा सहभागी टिमलाई शुभकामना दिदै महिला दिदिवहिनीसहित विभिन्न संघ संस्थाहरुको साथ पाएको प्रति खुशी व्यक्त गरिन् । उनले आगामी वर्ष पनि तीज गीत प्रतियोगीता आयोजना गर्ने बताउँदै आगामी वर्ष थप व्यस्थित बनाउँदै लैजाने बताईन् ।

    प्रतियोगीताको समापन समारोहमा सिटीवान टेलिभीजनका अध्यक्ष पवनकुमार प्रजापतीले सिटिवान टेलिभिजनले प्रत्येक वर्ष तीज गीत प्रतियोगीता गर्दै आएको बताउँदै समाजमा भईरहेका घटना परिघटनाको सन्देश घरघरमा पुर्याउनुका साथै संस्कृति संरक्षणमा जोड दिदै आएको बताए ।
    जिगंल प्रयोजक ओखती नेपालको ओखती सावुन, हेल्थ पार्टनर नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा, ड्रेस पार्टनर वविन टेलरिङ्ग, पोखरा न्यूरोड, व्युटी पार्टनर गुरुङ् व्यूटि पार्लर एण्ड एकेडेमी प्रा।लि, हस्पीटालिटी पार्टनर होटल दि कान्तिपूर, लेकसाईड र कुटी रिर्सोट एण्ड स्पा लेकसाइड, साउण्ड पार्टनर एस के साउण्ड महेन्द्रपुल पोखरा रहेको छ । साथै सहयोगी सस्थाहरुमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, दिर्घायु पोखरा हस्पिटल पृथ्वीचोक पोखरा, कृषि बिकास बैंक लिमिटेड, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय गण्डकी प्रदेश, पोखरा प्रज्ञा प्रतिष्ठान, मादि गाउपालिका लगायत संघसंस्थाहरु रहेका छन् । प्रतियोगीतामा प्रथम पुरस्कार मणिपाल शिक्षण अस्पताल पोखराले प्रायोजन गरेको छ । त्यस्तै द्धितीय पुरस्कार गुरुङ गहना घर, न्युरोड पोखराले प्रायोजन गरेको भने तृतिय पुरस्कार साहारा इन्टरनेश्नल फर्टिलिटि सेन्टर पोखराले गरेको छ । टेलिभिजनका अध्यक्ष पवन प्रजापतिको अध्क्षयतामा सम्पन्न भएको कार्यक्रमको संचालन टेलिभिजनका प्रवन्द्ध निर्देशक अनिशा श्रेष्ठ, बजार व्यस्थापक सरला त्रिपाठी भण्डारी, टेक्निसिएन तथा कार्यक्रम सञ्चालिका रीमा शाही ठकुरी र आशामाया मगरले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.