कोलम्बियामा भएको विश्वकप २०२६ को छनौट खेलमा चिली लाई ३-० ले अर्जेन्टिनाले जित हासिल गरेको छ ।
खेलको सुरुवाती ३० औ मिनेटमा अर्जेन्टिनाको डे पउलले फल खेल्दा पहेलो कार्ड पएका थिए । यसै गरी चिलीका लागी ३९ र ४० ओ मिनेटमा मार्सेलिनो नुनेज र भिक्टोर डेविला ले पहेलो कार्ड पाएका थिए ।
खेलको ४८ औ मिनेटमा अर्जेन्टिनाको तर्फबाट पहिलो गोल म्याक एलिस्टर गर्दै अग््ता लिएको थियो । मध्यान्तर पछिको खेलमा अर्जेन्टिनाको लो सेल्सोले खेलको ७१ औ मिनेटमा पहेलो कार्ड पाएका थिए । भने चिलीको खेलाडी पउलो डियाजले पहेलो कार्ड पाउका थिए ।
८४ औ मिनेटमा पुन ः अर्जेन्टिनाका जुलियन अल्भारेजले गोल गरेका थिए । खेलको अन्त्यतिर अर्जेन्टिनाका खेलाडी पाउल डिबालाले गोल गर्दै जित सुनिश्चित गरेका थिए ।




