नेपाल पुलिसले बागमती लाई १-० को पराजित गरेको छ ।
काठमाण्डौ सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मा भएको महलिा लिग फुटबलमा नेपाल पुलिस ले बागमतीलाई १ विरुद्ध ० पराजित गरेको छ ।
खेलको पहिलो हाल्फमा बराबरी खेल खेलेको पुलिसलाई खेलको ६४ औ मिनेटमा निर्मला उपाध्यायले गोल गर्दै अग्रता लिएको थियो ।
बागमती खेलमा फर्कन निकै प्रयास गरे पनि जित पुलिसलाई सुम्पेको थियो ।
बागमतीलाई हराउँदै पुलिस आफ्नो अपराजित यात्रा कायमै राखेको छ । भने वागमतीको १ जित छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना महिला लिगमा १० टोलीको सहभागिता रहेको छ ।
महिला लिग फुटबलमा नेपाल पुलिसको अपराजित यात्रा
महिला लिग फुटबलमा नेपाल पुलिसको अपराजित यात्रा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




