आईतबार भएको खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २ – १ ले विजय भएको छ ।
खेलको ७ औ मिनेटमा स्कटल्याण्ड स्कट म्यक्टमिनय हेडमार्फत गोल गरेका थिए । खेलको ३९ औ मिनेटमा स्कटल्याण्डको खेलाडी र्यान क्रिष्टिले पंहेलो कार्ड पाएका थिए ।
रोनाल्डो विना खेलेको पोर्चुगल खेलको ३९ औ मिनेट मै रोनाल्डोलाई पेड्रोको ठांउमा प्रवेश गराएका थिए ।
मध्यान्तरसम्म अघि रहेको स्कटल्याण्ड ५४ औ मिनेटमा पोर्चुगलको फर्नानडेजले डि बक्स बाहिराबाट हानेको बल गोलमा परिणत हुंदा खेल बराबरी भएको थियो ।
खेलको ८८ ओ मिनेटमा पोर्चुगलको रोनाल्डोले गर्दै खेल आफ्नो पक्षमा पारेको थियो ।
दुई खेल खेलेको पोर्चुगल ६ अंकका साथ समुह ए वन को पहिलो स्थानमा छ । भने २ खेल खेलेको स्कटल्याण्ड अंकविहीन छ ।




