• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

आर्थिक चुनौतिको सामना गर्न नेटवर्किङको फ्रेममा रहनुपर्छ ः गोकर्ण

  •  संवाददाता
  • सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा उद्योग वाणिज्य संघको ३५ र्आं महाधिवनशनमा अध्यक्ष पदका उम्मेदवारी दिएका
    गोकर्ण कार्कीले आर्थिक चुनौतिले व्यवसायिहरु मारमा परिरहेको बताएका छन् ।

    संघको अधिवेशन नजिकिदै गर्दा यतिबेला बजारमा चुनावी माहोल बनिरहेको छ ।

    सुत्केरी हुँदाको व्यथा सुत्केरी हुनेलाई मात्र थाहा हुने र बाँकीले बिचरा भन्ने बाहेक अन्य व्यथा थाहा
    नहुने र अहिले संघमा समेत आफु उद्योगी, व्यवसायी भएकाले सबै व्यथा थाहा भएको उनले
    बताए ।

    ।।।आर्थिक चुनौतिहरुको सामना गरिरहेको बेलामा नयाँ–नयाँ अवसरहरुको खोजी गर्दै
    व्यवसायी सदस्यहरुको मनोभाव बुझेर तालिम, सेमिनार, प्रशिक्षण, व्यावसायिक प्रवद्र्धन र
    नेटवर्किबको फ्रेममा रहने वातावतरण बनाउने छु’ कार्कीले भने, ।।।एउटा सुत्केरीको व्यथा
    सुत्केरी भएका महिलालाई मात्रै थाहा हुन्छ । अरुलाई त्यो बारेमा थाहा हुँदैन । अहिले
    संघमा पनि त्यस्तै भएको छ । उद्योगी, व्यवसायी, व्यापारीको कुरा बुझ्ने भनेकै हामी
    उद्योगी, व्यापारी र व्यवसायीले नै हो ।

    हिजो जसरी मलाई यो स्थानसम्म पु¥याउनुभयो अब एक पटक अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
    हालका वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले पोउवा संघ उद्योग व्यावसायीहरुको छाता संगठन भएकाले नेतृत्व
    तहमा बसेर का गर्ने चाहानाका साथै हालको आर्थिक चुनौतिका लागि के कस्ता रणनीति अपनाउनुपर्छ भन्ने
    बारेमा भिजन तयार गरि गरेको बताए । देशमा कोरोना कहरपश्चात आर्थिक समस्या धेरै आएको र
    आफु पनि एक उद्यमी भएकाले यसबारेमा सबै कुरा थाहा भएकाले त्यसको समाधान गर्नका
    लागि अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

    कोरोनापश्चात देशको अर्थतन्त्र उकासिन सकिरहेको छैन । युवाहरु विदेशीने र देशमा लगानी
    गर्ने वातावरण नहुँदा देश उधोँ गतिमा गइरहेको बताउँदै कार्कीले यसको
    समाधानका लागि समग्र उद्योग, व्यापारी, व्यवसायि, पर्यटन, कृषिको
    क्षेत्रमा काम गर्न आवश्यक रहेको सुनाए ।

    सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.