• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक

  •  संवाददाता
  • आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् ।

    मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेम बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरि बहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए ।

    त्यसै गरी कार्यसमिति सदस्यमा दिनेश कुमार श्रेष्ठ, बुद्ध गुभाजु, विश्व तण्डुकार, ओम बहादुर गुरुङ, भरत कुमार आले, याम बहादुर गुरुङ, इन्द्रा मल्ल, राम बहादुर क्षेत्री, शान्ती थापा बैद्य, अनिल सिं, पुरन कुंवर, श्रीकृष्ण अधिकारी, शम्भु केसी, बाला कुमारी गुरुङ, श्याम बहादुर श्रेष्ठ, अमृत बराल र रुपक गुरुङ रहेका छन् ।

    यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला सम्न्वय समितिका प्रमुख लिलाधर पौडेलले नेपाली खेलकुदको विकासमा तीन तहकै सरकारको आवश्यक साझेदारी रहने कुरा औंल्याए । खेलकुद क्षेत्रलाई पर्यटन प्रवर्द्धन संगै यूवा खेलाडी उत्पादन गरी राष्ट्रिय गौरव बढाउने विषयमा समेत सबैको ध्यान जानुपर्ने कुरा औंल्याए ।

    प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले नेपाली खेलकुदमा गौरवपूर्ण यात्रा तय गरेका पूर्व खेलाडीहरु प्रदेशको खेलकुद विकासमा सम्पतीको रुपमा ग्रहण गर्नुपर्ने जनाउँदै परिषदले उनीहरु संग रहेको विज्ञतालाई आत्मसाथ गर्दै अघि बढ्ने उनले बताए । परिषदले प्रदेश खेलकुद विकासमा योगदान दिनेहरुका लागि अब प्रदेश पदकबाट सम्मानित गरेको जनाउँदै समाजलाई अनुशासन तर्फ अघि बढाउनेमा समेत सबैको भूमिका आवश्यक रहेको औंल्याए ।

    सो अवसरमा बोल्दै पर्यटन विद गणेश बहादुर भट्टराईले गण्डकी प्रदेश खेलकुद पर्यटनका लागि सम्भावना भएको प्रदेश रहेको बताउँदै यति बेला विश्वमा शान्तीको खाँचो रहेकोले पनि विश्वमा शान्तीको अभियानका लागि खेलकुदमार्फत त्यस प्रकारका कार्यक्रमहरुको थालनी गर्नुपर्ने कुरामा जोड दिए ।

    कार्यक्रम रोटरी क्लव ३२९२ का गर्भनर इलेक्ट बिनोद कोइरालाले सामाजिक विकासको अभियानमा खेलकुद महत्वपूर्ण रहेको उल्लेख गर्दै पोखरा अन्तर्राष्ट्रिय म्याराथनले सो विषयलाई मुख्य रुपमा उठाएकोले पनि रोटरीले सहकार्य गर्दै अघि बढेको जनाए । ब्रिटिश कलेज पोखराका शाखा प्रमुख विमल कोइरालाले शिक्षा र खेलकुद एक अर्काको प्रयाय भएकोले आफ्नो कलेजले पोखरा अन्तर्राष्ट्रिय म्याराथन संगको सहकार्यमा अघि बढेको उल्लेख गरे ।

    १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनका अवसरमा मञ्चले तीनजना सम्मान गरेको छ । सो अवसरमा मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङ, खेलकुद पत्रकार बिनोद लामिछाने र यूवा एथ्लेटिक्स खेलाडी बादल कार्की सम्मानित भएका छन् । सम्मानित हुने पूर्व अध्यक्ष गुरुङ संस्थाको संस्थापक हुन भने पोखरा म्याराथनलाई अन्तर्राष्ट्रियस्तर सम्म पु¥याउन तथा पोखरा रंगशाला निर्माणमा समेत भूमिका खेलेका थिए । त्यसै गरी सम्मानित हुने लामिछाने पोखराको खेलकुद पत्रकारितामा लामो समयको योगदान दिएका छन् । एथ्लेटिक्स खेलाडी बादल कार्की यूवा अवस्थाबाटै पोखरा म्याराथनमा सहभागिता जनाउँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन् ।

    सोही अवसरमा मञ्चका ८० वर्ष उमेर पुगेका आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष तेज गुरुङले खेलकुदमा चुनौती संगै अवसर रहेकोले यूवाहरुलाई उत्साहित बनाउँदै अघि बढ्नुपर्ने कुरामा जोड दिए । उनले पोखरा महानगर पालिकाले सुरु गरेको स्वस्थ पोखरा अभियानमा मञ्चले आफ्ना कार्यक्रमलाई सोही अनुरुप अघि बढाउन आग्रह समेत गरे ।

    नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पराजुलीले आफ्नो कार्यकालमा सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत संस्थाको कार्यलाई जिवन्त बनाई राख्न आफ्नो भूमिका रहि रहने प्रतिवद्धता जनाए ।

    सो अवसरमा मञ्चका महासचिव कृष्ण तिमिल्सिनाद्वारा प्रस्तुत कार्य योजनासहितको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । यसै गरी मञ्चको नेतृत्वमा सम्पन्न भएको पोखरा रंगशालास्थित पर्खाल जिर्ण हुँदै गएकोले सो को संरक्षणका लागि विशेष कार्यक्रम अघि सार्ने जनाएको छ भने मासिक दौड कार्यक्रम तथा संस्थाको रजत वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने समेत जनाएको छ ।

    मञ्चका कोषाध्यक्ष पौडेलले १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि करिव ८३ लाख ६७ हजार खर्च हुने जनाएका छन् । आगामी फागुन ३ गते पोखरामा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा पुरस्कार राशीमा वृद्धि गरिएको र खेलाडी दर्ता अभियान समेत सुरु गरिएको मञ्चले जनाएको छ ।

    आइतबार, असोज १३, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.