• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

गायत्री सिकाई केन्द्रमा पुनः शोभामोहन

  •  संवाददाता
  • आइतबार, असोज २०, २०८१ मा प्रकाशित
    Advertisement

    गायत्री सामुदायिक सिकाई केन्द्र, घार्मीको सम्पन्न अधिवेशनले पुनः शोभामोहन पौडेलको अध्यक्षता नयाँ व्यवस्थापन मिति चयन गरेको छ।

    केन्द्रको शनिबार सम्पन प्रथम अधिवेशनले उपाध्यक्षमा बैकुण्ठ पौडेल, कोषाध्यक्षमा कृष्णप्रसाद गौतम र सदस्यहरुमा नेत्र प्रसाद आले,माधव गौतम,शिव केसी,अनिता भट्टराई पौडेल,निशा सुनार र सदस्य सचिवमा पवित्रा पौडेल साथै आमन्त्रित सदस्यमा महेन्द्र माविका प्रअ बासुदेव पौडेल,विन्ध्यश्वरी माविका प्रअ श्रीराम आचार्य चयन भएका हुन्। केन्द्रको सल्लाहकारमा लेखनाथ लामिछाने र विष्णु अधिकारी रहनुभएको सदस्य सचिव पौडेलले जानकारी दिनुभयो। यसअघि अधिवेशनको उदघाटन गर्दै वडा सदस्य विकाश कुमार आचार्यले शैक्षिक र सामाजिक क्षेत्रका सिकाई गतिविधिलाई केन्द्रले समेट्दै अगाडी बढेकोमा खुशी व्यक्त गर्नुभयो। केन्द्रको विकास र विस्तारका लागि स्थानीय सरकारले सघाउने उहाँले बताउनुभयो।सो अवसरमा पुर्व विद्यालय निरीक्षक, शिक्षासेवी लेखनाथ लामिछानेलाई सम्मान गरिएको छ । लामिछानेलाई वडा सदस्य आचार्य, केन्द्रका अध्यक्ष शोभामोहन पौडेल र शिक्षा अधिकृत कृष्ण भण्डारीले सम्मान गर्नुभयो।

    केन्द्रका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ शिक्षा अधिकृत कृष्ण भण्डारी,वडा सदस्य कल्पना सुनार, विन्देश्वरी माविका प्रअ श्रीराम आचार्य,भुमे मैदान बहुद्देश्यीय समुहका उपाध्यक्ष डिल्लीराम पौडेल,भारती भवन माविका अध्यक्ष विष्णुप्रसाद अधिकारी लगायतले केन्द्रको गतिविधिको चर्चा गरेका थिए।

    कार्यक्रममा वैकुण्ठ पौडेल र पवित्रा पौडेलले पेश गर्नुभएको प्रतिवेदन पारित गरिएको छ। सदस्य अनिता भट्टराई पौडेलले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सदस्य वैकुण्ठ पौडेलले गर्नुभएको थियो।

    आइतबार, असोज २०, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.