• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा क्लब स्तरीय क्रिकेट सुरु नौ टिम सहभागी

  •  संवाददाता
  • बिहीबार , कार्तिक ०१, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा १ कार्तिक ।

    पोखरामा आजबाट सुरु भएको क्लब स्तरीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा वर्षाको कारण सांग्रिला र लेकसाइडले अंक बाडेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को पहिलो खेलमा सांग्रिला क्रिकेट एकेडेमी र लेकसाइड क्रिकेट एकेडेमीले १–१ अंक बाडेका हुन् ।

    बुधबार परेको वर्षाका कारण मैदान भिजेको थियो । बिहिबार विहान खराब मौसमका कारण खेल समयमा सुरु नभएपछि ओभर घटाएर २०–२० ओभरको खेल खेलाइएको थियो । २०–२० ओभरको खेलको दोस्रो इनिङको खेल चलिरहँदा पुनः वर्षा भएपछि दुवै टिमले अंक बाडेका हुन् । समूह ए तर्फको उक्त खेलमा टस जितेर व्याटिङ थालेको गत संस्करणको विजेता सांग्रिलाले २० ओभरमा ६ विकेट गुमाउँदै १४३ रन जोड्न सफल भएको थियो ।

    सांग्रिलाका लागि ओपनर मेघनाथ खनालले सर्वाधिक ५१ रनको अर्धशतकिय पारी खेल्दै आउट भए । उनले ५१ बलमा २ छक्का र ४ चौका प्रहार गरे । किबरिन श्रेष्ठले १४ रन जोडे । सुदिप पोडेलले २१ बलमा १ छक्का र १ चौकाको मद्धतमा २२ रन जोडे । अरुण अधिकारी ७ रनमा आउट भए । विपिन खत्री १३ रनमा र सर्तिक घिमिरे आउट भए । विराज दवाडी २० र सनम बुढा ६ रनमा नटआउट रहे ।

    लेकसाइडका लागि यामलाल गिरी र सेख नजामुदिनले २–२ तथा सन्दिप तिमिल्सिनाले १ विकेट लिए । १४४ रनको विजयी लक्ष्य पाएको लेकसाइडको सुरुवात निकै खराब रह्यो । १७.२ ओभरको खेल सकिदा लेकसाइडले ५५ रन जोड्दा ८ विकेट गु्माइ सकेको थियो । तर, वर्षा भएपछि खेल रोकिदा दुवै टिमले अंक बाडेका हुन् । वर्षा हुनु अघि ओपनर चन्दन सिंह २ रनमै आउट भएका थिए । सेख नजामुदिन शुन्यमै बोल्ड भए । विविन शर्मा पनि शुन्यमै आएट भए । सरोज चौधरी २७ रनमा आउट भए । उनले ५९ बलमा ४ चौका प्रहार गरे । रवि गुरुङ २ तथा खेमबहादुर गुरुङ र सन्देश शाही शुन्यमै पेभिलियन फर्किएका थिए । दोर्जे लामा २३ रनमा आउट भए ।

    नविन खनाल १ रनमा नटआउट रहे । सांग्रिलाका लागि किवरिन श्रेष्ठले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर २ विकेट लिए । विराज दवाडी र सनम बुढाले समान १–१ विकेट लिए । १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल ९ क्लबको सहभागिता रहेको छ । संघमा आबद्ध क्लबले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाएका हुन् ।

    सो प्रतियोगितालाई नेपाल क्रिकेट संघले आयोजना गर्ने पिएम कपका लागि जिल्ला छनोटको रुपमा समेत राखिएको छ । प्रतियोगिताको समुुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन् । भोलिको खेल समुह बि तर्फको माछापुच्छे« क्रिकेट क्लब र लेखनाथ युथ क्रिकेट क्लब

    बिहीबार , कार्तिक ०१, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.