• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ११ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ११ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ११ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ११ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

एक दिवशिय क्रिकेटमा अरञ्यज्योती क्रिकेट क्लबको सहज जित

  •  sarokar daink
  • मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
    Advertisement

    कास्की एक दिवशिय क्रिकेटमा अरञ्यज्योती क्रिकेट क्लबले सहज जित दर्ता गरेको छ ।

    पोखरा रंगशालामा जारी प्रतियोगितामा अरञ्यज्योती ७६ रनले जित हात पारेको छ भने गण्डकी स्पोर्टस क्लब हार संगै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर इनिङको सुरुवात गरेको अरञ्ज्योतीले ३८।६ ओभरमा १० विकेटको क्षतीमा १५५ रन बनायो ।

    जित संगै सेमीफाइनलमा प्रवेश गरेको अरञ्यज्योतीका लागि सुलभ सुबेदीले १०६ बलको सामाना गर्दै दुई चौकाका साथमा ४६ रन बनाए । प्रविन पौडेलले २४ बलमा १ छक्का र १ चौकाका साथमा २३ रन बनाए । प्रदिप पौडेलले २६ बलमा २० रन बनाउँदा अमित गजुरेलले १० रन बनाए । अन्य खेलाडीहरुले भने दोहोरो रन छुन सकेनन् ।

    गण्डकीका लागि शिद्धान्त गिरीले १० ओभरको स्पेलमा ५० रन दिएर सर्वाधिक ४ विकेट हात पारे । अजय राम र सुमन अधिकारीले समान २र२ विकेट लिंदा विमोचन सापकोटा र सुस्मानी गौतमले समान १÷१ विकेट लिए ।

    गण्डकी स्पोर्टस १५६ रनको लक्ष्य पाछ्याउँदै २०।४ ओभरमा ७९ रनमा अल आउट हुन पुग्यो । जसमा २४ रन अतिरिक्त रन समेत गण्डकीले पाएको थियो । गण्डकीका लागि शिद्धान्त गिरीले २२ र अजय रामले १९ रन बाहेक अन्य खेलाडीहरु सस्तैमा पेभिलियन फर्किए ।

    गण्डकीलाई सस्तैमा समेट्न सोम बहादुर थापाले ५ ओभरमा २ मेडन राख्दै १५ रन दिएर ४ विकेट लिए । प्रविन पौडेलले ५ ओभरमा २ मेडन राख्दै १५ रन दिएर ३ विकेट लिन सफल भए । उनी खेलको म्यान अफ दि म्याच समेत बने । अरञ्यज्योतीका बलर अब्दुल कालिक मिया, प्रदिप पौडेल र कल्याण कुमालले समान १र१ विकेट लिए ।

    भोली ९बुधबार०को खेल पोखरा क्रिकेट क्लब र सांग्रिला क्रिकेट क्लबका बिच हुनेछ । दुबै टिमलाई अन्तिम चारमा स्थान बनाउन भोलीको खेल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

    मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.