• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ११ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ११ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ११ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ११ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा राइजिङ पोखरा क्रिकेट क्लब फाईनलमा

  •  संवाददाता
  • शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    Advertisement

    राइजिङ पोखरा क्रिकेट क्लब कास्की एक दिवसीय क्रिकेट च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ

    कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पहिलो सेमीफाइनल खेलमा राइजिङले प्रतियोगितामा बलियो मानिएको कास्की क्रिकेट क्लब (केसिसी) विरुद्ध ३ बिकेटले जित हात पारेको हो । राइजिङको जितमा नायक बनेका अन्जनले ६ विकेट हात पारे । अन्जनले ८.१ ओभरमा २ मेडनका साथ २० रन दिएर ६ विकेट हात पारे । उनी खेलको म्यान अफ दि म्याच समेत बने ।

    खेलमा टस जितेर पारीको सुरुवात गरेको केसिसी ३०.२ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो । टिमका महत्वपूर्ण सदस्य अर्जुन कुमालको अनुपस्थितीमा सेमीफाइनलमा उत्रिएको केसिसीले पहिलो विकेट ५५ रनमा गुमाउन पुग्यो । सफल श्रेष्ठ र सचेत कार्कीको पारीलाई राइजिङका बलर अन्जनले तोडे । सचेत आउट हुनु अघि ५३ बलको सामना गर्दै २ चौकाको मद्धतमा ११ रन बनाए ।

    सफल र तेस्रो क्रममा आएका आदित्य थापाले २७ रनको पार्टनरसिपमा टिमका लागि ९२ रन जोडे । ९२ रनको स्कोरमा २० बलको सामना गरेका आदित्य १ छक्का र २ चौका प्रहार गर्दै २३ को व्यक्तिगत रनमा आउट भए । केसीसीले पछिल्ला ७ विकेट गुमाउँदा १० रन मात्रै जोड्न सक्यो ।

    केसीसीको ९३ रन बनाउँदा ३४ रनको रनको व्यक्तिगत योगदान दिएका सफल श्रेष्ठलाई समिर भुजेलले पेभिलियन फर्काए । खेलमा समिर भुजेलले ९ ओभरको बलिङ स्पेलमा ३ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिए ।

    १०३ रनको जितको लक्ष्य पछ्याएको राइजिङले २४ं.३ ओभरम ७ विकेट गुमाउँदै १०५ रन बनाउँदै पुरा गर्‍यो । राइजिङका लागि ओपनिङ व्याट्स्म्यान अनिल गुरुङले उत्कृष्ट पारी खेले । उनी नट आउट रहँदै ६७ बलमा ६ चौका समेत प्रहार गर्दै ४६ रनको योगदान दिए भने पाँचौ क्रमका पिचमा उत्रिएका विमल विक्रम खत्रीले आक्रमक पारी खेल्दै समान ३ चोका र ३ छक्का प्रहार गर्दै ४७ बलमा ४५ रन बनाए । उनी आदित्य थापाको बलमा एलबिडव्लु धरापमा परे । केसिसीका लागि आदित्यले ७ ओभरमा २४ रन दिएर ३ बिकेट लिए । त्यस्तै विश्वास पराजुली र नितेश गिरीले समान २/२ विकेट हात पारे ।

    अन्तिम सेमीफाइनल खेल अरञ्ज्योती क्रिकेट क्लब र पोखरा क्रिकेट क्लबका बीच हुनेछ ।

    शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.