• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

नेपालीहरुको तिहार पर्व पोखरामा विदेशी पर्यटकहरुले समेत मनाए

  •  संवाददाता
  • सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा घुम्न आएका विभिन्न १२ देशका ५६ जना पर्यटकहरुले नेपाली दिदीबहिनीहरुसंग सामुहिक रुपमा भाइटीका लगाएका छन ।

    नेपालीहरुले मनाउने तिहार पर्व पोखरामा भने विदेशी पर्यटकहरुले समेत मनाएका छन ।

    होटल संघ पोखराले आयोजना गरेको १७ औं संस्करणको भाइटीका फेस्टिभलको अवसर पारी पोखरा घुम्न आएका विभिन्न १२ राष्ट्रका ५६ जना पर्यटकहरुले भाइटीका लगाएका हुन ।

    चीन, भियतनाम, मंगोलिया, अष्ट्रेलिया, बेलायत लगायतका देशका पर्यटकहरुले नेपालीहरुको फेस्टिभलमा सहभागी भएर यहांको संस्कृतिको बारेमा जान्ने मौका पाएकोमा खुसी ब्यक्त गरे ।

    फेस्टिभलले हरेक देशको मानिसहरुको रहन सहनलाई उजागर गर्ने र त्यसैअनुरुप तिहार पर्वमा नेपालीहरुले प्रकृति, सस्कृति र जीवजनावरको आत्मियता र आफन्तहरुको महत्वको बारेमा विदेशीहरुलाई जानकारी दिनका लागी होटल संघ पोखराले भाइटीका फेस्टिभलको आयोजना गरेर यसमा पर्यटकहरुलार्य आकर्षित गर्न सहयोग पु¥याएकोले पर्यटन बोर्डले समेत सहकार्य गरेको पर्यटन वोर्ड पोखराका कार्यालय प्रमुख नबिन पोखरेलले बताए ।

    पर्यटकरुलाई नेपाली रहन सहनको जानकारी दिइ पर्यटकको बसाइ लम्ब्याउने र भाइटीका फेस्टिभलमा सहभागी पर्यटकहरुलाई नेपाली संस्कृती मनाउन नेपाल जाउँ है भन्ने सन्देश प्रबाह गर्नका लागि भाइटीका फेस्टिभलको आयोजना गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

    होटल संघ पोखराले कोरोना कहरको दुई वर्ष बाहेक प्रत्येक वर्ष तिहारको बेला भाइटीका फेस्टिभलको आयोजना गर्दै आइरहेको छ ।

    सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.