• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

फरदीन खानः कुनै बेला चार्मिङ लुकका कारण दर्शकको मनमा गर्दथे राज, एक गल्तीले आफै बर्बाद गरिदिए आफ्नो करियर

  •  संवाददाता
  • सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    Advertisement

    बलिउड नायक फरदीन खान आजकाल फिल्मी चकाचौंधबाट टाढा छन् तर एक समय यस्तो थियो जब उनले बलिउडमा स्टाइलिस हिरोको रुपमा एन्ट्री लिएका थिए । ८ मार्चमा फरदीन आफ्नो ४७ औं जन्मदिन बनाइरहेका छन् । फरदीन चर्चित अभिनेता फिरोज खानका छोरा हुन् । एक स्टारकिड हुनुको फाइदा उनले पनि पाए । उनका पिताले उनलाई बलिउडमा लञ्च गरे । यद्यपि, फरदीनले त्यो सफलता पाउन सकेनन् ।
    केही समय अघि फरदीन खान सार्वजनिक रुपमा देखिँदा उनको तौल निकै बढेको थियो र उनको त्यो चार्म पनि गायब देखियो । मोटोपनाका कारण फरदीनको अत्यधिक मजाक पनि उडाइएको थियो । यद्यपि, एक समय यस्तो पनि थियो जब फरदीनको गुड लुकको चर्चा चारैतिर थियो ।
    पछिल्लो समय फरदीन खान एकपटक पुनः लाइमलाइटमा आए । यसपटक लाइमलाइटमा आउनुको कारण उनको ट्रान्सफर्मेशन लुक रह्यो । उनलाई कास्टिङ डायरेक्टर मुकेश छाबडाको मुम्बई अफिस बाहिर देखियो । यतिबेला उनको लुक निकै फेरिएको थियो ।
    ९० को दशकमा फरदीन खानले फिल्म ‘प्रेम अगन’ बाट सुपरहिट डेब्यू गरेका थिए । पहिलो फिल्मका लागि फरदीनलाई फिल्मफेयरको बेस्ट डेब्यू अवार्ड दिइयो र उनको अभिनयको पनि प्रशंसा गरियो । त्यसपछि उनले थुप्रै फिल्ममा काम गरे जसमा ‘लव के लिए कुछ भी करेगा’, ‘ओम जय जगदीश’, ‘हे बेबी’, ‘जानशीं’ र ‘अल द बेस्ट’ जस्ता फिल्म समावेश छन् ।
    फरदीन खानको लञ्चिङ फिल्म पनि निकै राम्रो भएको थियो । उनको चार्मिङ लुकले मानिसहरुको मनमा भिन्न स्थान ओगटेको थियो । सन् २००१ मा फरदीन ड्रग्स केसमा फसेका थिए । त्यसपछि उनको करियर बर्बाद भएको थियो ।

    सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.