नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर (पुसमा फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुँदैछ ।
विराटनगर किंग्स
सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल
विदेशी खेलाडी : मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल
मुख्य प्रशिक्षक : केभिन ओ’ब्रायन
जनकपुर बोल्ट्स
आसिफ शेख, अनिल शाह, ललित राजवंशी, हेमन्त धामी, किशोर महतो, शेर मल्ल, आकाश त्रिपाठी, शुब कंसाकार, रुपेश सिंह, तुल थापा, अरनिको यादव
विदेशी खेलाडी : जिम्मी निसम, जोसुआ ट्रोम्प, मोहमद मोहसिन, लहिरु मिलान्था, सोहेब मक्सुद
मुख्य प्रशिक्षक : पुबुदु दासानायके
काठमाडौं गुर्खाज
करण केसी, भीम शार्की, शाहब आलम, रासिद खान, दिपेश कँडेल, कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ, विवेक केसी
विदेशी खेलाडी : माइकल लेभिट, जेरार्ड एरासमस, स्टेफेन इस्कीनाजी, डान डौथवेट
मुख्य प्रशिक्षक : बसन्त शाही ठकुरी
चितवन राइनोज
कुशल मल्ल, रिजन ढकाल, कमल सिंह ऐरी, शरद भेषावकर, दिपेश श्रेष्ठ, अमरसिंह राउटेला, दीपक बोहरा, सन्तोष कार्की, गौतम केसी, रन्जित कुमार, विपिन रावल
विदेशी खेलाडी : मर्चेन्ट डे ल्याङ, लुक बेनकेन्स्टेइन, हसन एइसाखिल, निकोल जान लोफ्टी(इटन
मुख्य प्रशिक्षक : उमेश पटवाल
पोखरा एभेन्जर्स
कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, दिलिप नाथ, सुनाम गौतम, तृत राज दास, नारायण जोशी, विपिन खत्री, अमृत गुरुङ, दिनेश खरेल, किरण ठगुन्ना
विदेशी खेलाडी स् आन्द्रेस गौस, एन्डरसन फिलिप, बास डे लिड, म्याट क्रिटले, रेमोन रेइफर
मुख्य प्रशिक्षक : राजीव कुमार
मेन्टर: जोनट् रोड्स
लुम्बिनी लायन्स
रोहित कुमार पौडेल, सन्दिप जोरा, सूर्य तामाङ, अर्जुन साउद, विवेक यादव, आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, दिनेश अधिकारी, विकास आग्री, अभिषेक गौतम
विदेशी खेलाडी स् बेन कटिङ, टम बुर्स, उन्मुक्त चन्द,
मुख्य प्रशिक्षक : नन्दन फाडनिस
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
कर्णाली याक्स टोली
सोमपाल कामी, गुल्शन झा, देव खनाल, नन्दन यावद, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे
विदेशी खेलाडी : हुसेन तलात, बाबर हायत, चाडविक वाल्टन,‘।
मुख्य प्रशिक्षक र क्रिकेटर डिरेक्टर : ज्ञानेन्द्र मल्ल
सुदूरपश्चिम रोएल्स
दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, नरेश बुढाएर, इशान पाण्डे, अर्जुन कुमाल, अमित श्रेष्ठ, नरेन साउद, खडक बोहरा, भोज राज भट्ट
विदेशी खेलाडी : ब्राण्डन म्याकमुलेन, सैफ अली जैब, स्कट कुगेलेइन, रोहन मुस्ताफा
मुख्य प्रशिक्षक : जगत टमाटा
विदेशी खेलाडी कोको छन्
एनपीएलमा हरेक फ्रेन्चाइजले ४ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्नेछ । यसरी हेर्दा एनपीएल खेल्नका लागि कूल ३२ खेलाडी नेपाल आउने पक्का छ । त्यसमा विदेशी खेलाडी ६ जनासम्म अनुबन्ध गर्न पाउने नियम छ । कुनै विदेशी खेलाडी प्रतियोगिताको बिचमै छाडेमा त्यहाँ ६ जनाबाट त्यसको अर्को रिप्लेसमेन्ट राख्न पाउनेछ ।
एनपीएलका लागि अहिलेसम्म अनुबन्धका भएका ठूला नाममा विश्व चर्चित न्युजिल्याण्डका मार्टिन गप्टिल, जिम्मी निसम र स्कट कुगेलेइन, अष्ट्रेलियाका बेन कटिङ र दक्षिण अफ्रिकाका मर्चेन्ट डे ल्याङ छन् ।
त्यसबाहेक इंग्ल्याण्डको काउन्टी र भाइटालिटी ब्लास खेलेका खेलाडी धेरै छन् ।
यसैगरी अष्ट्रेलिया, न्युजिल्याण्ड र दक्षिण अफ्रिका बाहेक टेष्ट राष्ट्र वेष्ट इंग्ल्याण्ड, इन्डिज, पाकिस्तान, अफगानिस्तान खेलाडीहरु पनि अनुब्नध भएका छन् ।
एशोसिएट राष्ट्र नेदरल्याण्ड्स, स्कटल्याण्ड, यूएई, नामिबिया, अमेरिका, ओमान, क्यानडा, हङकङका खेलाडीहरू पनि एनपीएलमा अनुबन्ध भएका छन् । नेपाल बाहेक कूल १५ देशका खेलाडीहरू एनपीएल खेल्न आउँदैछन् ।




