• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

१७ औं हिसान स्पोर्टस मिट ः बास्केटबल छात्रातर्फ प्रतिभा पहिलो स्थानमा, अन्य खेल जारी

  •  संवाददाता
  • बुधबार, मंसिर १२, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको
    आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ अन्तर्गत
    छात्रा बास्केटलबल तर्फको उपाधि प्रतिभा मावि पहिलो स्थान हात पारेको छ ।

    मंगलबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा बास्केटबल खेलको फाइनलमा
    ग्लोबल कलेजियटलाई ४१–२५ स्कोरले पराजित गर्दै पहिलो स्थान हात पारेको
    हो । पहिलो स्थान भए संगै प्रतिभाले ७ अंक प्राप्त गरेको छ भने दोस्रो स्थान
    प्राप्त गरेको ग्लोबलले ५ अब्क जोडेकोे हिसान कास्कीका सचिब किरण सापकोटाले
    जानकारी दिएका छन् ।

    यस्तै छात्रा बास्केटबलमा कास्की मोर्डनाइज्डले तस्रो स्थान हात पारेको छ । तेस्रो
    स्थानका लागि भएको खेलमा कास्की मोर्डनाइज्डले मदर ल्याण्डलाई ३४–६ ले
    पराजित गरेको हो ।

    यस्तै प्लस टु छात्र बास्केटबलमा प्रतिभा मावि, ग्लोबल कलेजियट, सोसल पब्लिक मावि,
    मनकामना मावि र कास्की मोर्डनाइज्ड क्वार्टरफाइनलमा प्रवेश गरेको बास्केटबल
    खेलका संयोजक खिम बहादुर गुरुबले बताए ।

    पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सम्पन्न खेलमा केएमएले गुरुकुललाई
    ३५–२४ ले, पोखरा युनाइटेडले मनकामनालाई ४९–०३ ले, सोसल पब्लिकले
    त्रिवेणीलाई ३५–२७ ले, ग्लोबलले बालकल्याणलाई ३६–३१ ले, प्रतिभाले
    पोखरा आदर्शलाई ६१–०९ ले, न्यू ग्यालेक्सीले शान्ती निकुञ्जलाई ६३–२
    ले, मेरीगोल्डले नाभलाई ३७–२४ ले, माउन्ट अन्नपूर्णले टप्सलाई
    ४६–२८ ले पराजित गरेका छन् ।

    त्यस्तै मंगलबारबाट विश्वविद्यालय छात्रा बास्केटबल सुरु भएको छ । जस अन्तर्गत दुई
    खेल सम्पन्न भएका छन् । प्रतियोगितामा पोखरा इन्जिनियरिङ्ग कलेजले गेन्सलाई
    २२–२ ले पराजित गर्दा लेकसिटीले इन्फर्मेटिक्सलाई २५–०६ ले
    पराजित गरेको छात्रा बास्केटबलका संयोजक रामचन्द्र पौडेलले जानकारी दिएका छन्
    ।

    छात्र÷छात्रा भलिबल
    यस्तै हिसान स्पोर्टस मिट अन्तर्गत दोस्रा दिन छात्र भलिबल तर्फ ११ र छात्रातर्फ १०
    गरी कुल २१ खेल सम्पन्न भएको छात्र भलिबलका संयोजक नविन बराल र छात्रा
    भलिबलका संयोजक टेकनाथ पौडेलले जानकारी दिए ।

    दोस्रो दिनको जारी खेलमा छात्रतर्फ पोखरा आदर्श, मावि, यूनिभर्स मावि,
    पश्चिमाञ्चल, लिटिल स्टेप, ग्लोबल, स्नोभ्यू, केफ, माउन्ट अन्नपूर्ण,
    सिर्जना मावि र गुरुकुल माविले आ–आफ्नो खेल जितेका छन् ।

    यस्तै छात्रातर्फ न्यू ग्यालेक्सी, सगरमाथा, केफ, पोखरा आदर्श, प्रतिभा,
    केएमए, सिर्जना र गुरुकुलले आ–आफ्नो खेलमा जित दर्ता गर्दै अघिल्लो चरणमा
    प्रवेश गरेका छन् ।

    यता टेबुल टेनिसतर्फ प्लस टु छात्र–छात्रातर्फ र विश्वविद्यालय विङ्गतर्फका केही
    क्वार्टर फाइनलका खेलहरु सम्पन्न भएको संयोजक नारायण आचार्यले जानकारी
    दिए । बुधबार विश्वद्यिालयतर्फका सेमीफाइनलका खेलहरु सञ्चालन हुनेछन् ।

    यस्तै व्याडमिन्टनतर्फ समेत प्लस टु छात्र–छात्रातर्फ र विश्वविद्यालय विङ्गतर्फका
    क्वार्टर फाइनलका खेल सम्पन्न भएको संयोजक पुरन कुंवरले जानकारी दिए ।
    उनका अनुसार बुधबार सेमीफाइनल र फाइनलका खेलहरु सञ्चालन हुनेछन् भने
    भोली नै पुरस्कार वितरण समेत गरिने जानकारी दिए ।

    १७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते सम्म पोखरा रंगशालामा
    सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र
    विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा
    प्रतिष्पर्धा गर्नेछन् ।

    हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र
    टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगितामा मावीतह छात्र भलिबलमा
    ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता रहेको छ ।

    त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ
    ११ टिमको सहभागिता रहेको थियो । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स,

    डब्लसतर्फ १ सय ११ खेल र व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी
    कुल १ सय २४ खेल हुनेछन् ।

    विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता
    जनाएका छन् ।

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस
    टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण
    संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् ।

    प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता
    विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने
    आयोजकले जनाएको छ । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन
    गरेको छ ।

    १५ औं र १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको
    थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले
    लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।

    निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४०
    हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।
    हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित
    ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् ।

    बुधबार, मंसिर १२, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.