• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १० घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १० घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १० घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १० घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस स् सलोनी र सुनिरा उपाधि नजिक

  •  संवाददाता
  • सोमबार, पुष १५, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरामा जारी २१औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा भिड्ने भएका छन् ।

    कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन महिला सिंगल्स ओपनतर्फको सेमीफाइनलमा उनीहरु आफ्नो खेल जित्दै उपाधि नजिक पुगेका हुन् । सलोनीले प्रकृती श्रेष्ठलाई ६–२, ६–२ र सुनिराले स्वस्तिाका विष्टलाई ६–३, ६–३ ले सेमीफाइनलमा पराजित गर्दै उपाधि यात्रा नजिक पुगे ।

    यस्तै मेन्स सिंगल्स ओपनतर्फ नेपाल नं १ प्रदिप खड्काले आयूष्मान हजुर घलेलाई ६–४, ६–१ ले पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरे । त्यस्तै निशान श्रेष्ठले निहाल जङ्ग बहादुर थापालाई ६–४, ६–२ ले, प्रनव मानन्धरले राजविर प्रधानलाई ७–५, ६–३ ले तथा आरव सम्राट हाडाले सक्षम बहादुर शाहलाई ६–२, २–० ९रिटायर्ड हर्ट० पराजितगरे ।

    यस्तै मेन्स डबल्सको सेमीफाइनलमा प्रदिप खड्का र जे शेर्पाको जोडी ६–४, ६–१ले प्रनव मानन्धर र राजविर प्रधानको जोडी संग पराजित हुँदै बाहिरिंदा अर्को एक सेमीफाइनलमा सक्षम विक्रम शाह र निशान श्रेष्ठको जोडीले निश्चल थापा र आरव सम्राट हाडालाई सुपर टाईमा ६–२, ७–५ र १०–७ ले पराजित गर्दै उपाधि नजिक पुगे ।

    यस्तै मेन्स सिंगल्स ३५ वर्ष माथी सन्तोष खत्रीले सागर थापालाई ६–१, ६–१ ले, जितेन्द्र परियारले देव क्षेत्रीलाई ६–०, ६–० ले, भिष्म गुरूङले गगन महर्जनलाई ६–३, ६–१ले, सिमान्त गुरूङले पेमा नोर्वुलाई सुपरटाईमा ६–१, १–६ र ११–९ ले पराजित गरी सेमीफाइनलमा स्थान बनाएका छन् ।

    प्रतियोगिता अन्तर्गत नै भएको ४५ वर्ष माथी पुरुष सिंगल्समा हेमराज ढकालले सुनिल श्रेष्ठलाई ६–१, ६–४ ले, रोहित सुनुवारले मान बहादुर कटुवाललाई सुपर टाइमा ५–७, ६–३ र १०–६ ले, कमल भण्डारीले विकास गुरूङलाई ६–२, ६–२ ले, छेवाङ लामाले सन्दुप कुमार लामालाई ६–२, ६–३ ले पराजित गरी अन्तिम चारमा पुगेका छन् भने ५५ वर्ष माथी सम्पन्न क्वाटर फाइनलमा तुलेश्वर सिंहले राजु श्रेष्ठलाई ६–४, ६–० ले, राजेन्द्र सिंह भण्डारी पहिलो सेटमा रिटायर्ड हर्ट हुँँदै चन्द्र सिंहलाई खेल सुम्पिए जिवन घिमिरेले उत्तम शेर्पालाई ६–३, ६–१ ले पराजित गरे ।

    ४५ वर्ष माथी डबल्समा पोखरेली खेलाडी धरम बहादुर लामिछाने र गोपी बहादुर भट्टराईको जोडी सुपर टाई म्याचमा पराजित भएका छन् । सम्पन्न सेमीफाइनलमा चन्द्र शाही र देगेन्द्र श्रेष्ठ संग ६–४, ६–० र १५–१३ ले पराजित भए । त्यस्तै अर्को सेमीफाइनल समेत सुपर टाईमा नै सम्पन्न भएको छ । हेमराज ढकाल र मान बहादुर कटुवालको जोडीले ६–३, ३–६ र ११–९ ले रोहित सुनुवार र भिष्मराज पौडेललाई पराजित गरेको हो ।

    ५५ वर्ष माथी मेन्स सिंगल्समा चन्द्र शाही र जिवन घिमिरेले सेमीफाइनलमा स्थान बनाएका छन् भने ६५ वर्ष माथी सिंगल्समा बिदुर विष्ट सेमीफाइनलमा पुग्दा ध्रुव गुरूङले एक अर्को खेलमा फाइनलमा स्थान पक्का गरे । ५५ वर्ष माथी डबल्समा हेमराज ढकाल र मान बहादुर कटुवाल तथा सुदर्शन विष्ट र जिवन घिमिरेको जोडी फाइनलमा भिड्ने भएका छन् ।

    ३५ वर्ष माथी डबल्समा जित परियार र कुमार अधिकारीको जोडीले कमल गुरुङ र सिमान्त गुरुङको जोडीलाई ६–१, ६–१ को सेट पराजित गरी फाइनल यात्रा तय गरे उनीहरुले फाइनलमा नोर्वु पेमा र एस तोगवाईको जोडी संग भिड्ने छन् ।

    यसै गरी प्रतियोगिताको पाँचौ दिन केही उमेर समुहका फाइनल खेल सञ्चालन हुनेछन् भने सेमीफाइनलमा खेलहरु समेत हुने टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताएका छन् । प्रतियोगिता भोली सोमबार सकिने भनिए पनि एक दिन लम्विएको आयोजकले जनाएको छ ।

    सोमबार, पुष १५, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.