• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

दूरसञ्चार क्षेत्रको अस्तित्व खतरामा’

  •  संवाददाता
  • बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    Advertisement

    दूरसञ्चार क्षेत्रको अस्तित्व खतरामा’

    दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । हालै पोखरामा आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती सम्बन्धमा आयोजित एक दिने कार्यक्रममा यो चिन्ता ब्यक्त गरिएको हो ।

    कार्यक्रममा प्रस्तुत गरिएको तथयाङ्क अनुसार विगत ६ वर्षमा टेलिकम कम्पनीहरुको आय रु २४ अर्बले घटेको छ र यो आउँदो ५ वर्षमा अझै थप रु १६ अर्बले घट्ने प्रक्षेपण गरिएको छ । घट्दो आम्दानीका कारण कम्पनीहरुले पुँजीगत लगानी गर्न नसक्ने अवस्था आउने र सेवा विस्तार, सुधार र ग्राहकहरुलाई गुणस्तरमा पनि प्रभाव पार्न सक्ने कम्पनीहरु बताउँछन् ।

    “टेलिकम कम्पनीहरुको आम्दानी घटिरहेको छ, सरकारलाई बुझाउने राजश्वमा गिरावट छ । फाइभजीका लागि दुई दूरसञ्चार कम्पनीले अबको २–३ वर्षमा झण्डै ६० अर्ब लगानी गर्न पर्छ र त्यो गर्न सकिने अवस्था अहिले देखिएको छैन । केही सुधार गरेनौ भने यो इन्डष्ट्री कोलाप्स हुन्छ,” एनसेलका नियामक निकाय मामिला प्रमुख विशालमणि उपाध्यायले भने ।

    २०१६र१७ मा दूरसञ्चार कम्पनीहरुको आय रु ९७ अर्ब रहेको थियो र यो २०२२र२३ सम्म आउँदारु ७३ मा झरेको छ भने करपछिको नाफा ३० प्रतिशतबाट ८ प्रतिशतमा झरेको छ र यसको कारणले गर्दा पुँजीगत लगानी पनि मात्र रु ११ अर्बमा सिमित रहन गएको छ । ६ वर्ष पहिलासम्म कम्पनीहरुले वार्षिक रु १९ अर्बसम्म पुँजीगत लगानी गर्दथे ।

    उपाध्यायले बत्ति, खानेपानी, बिजुली जस्तै गरि मोबाइल सेवामा पनि कमिटमेन्ट मोडल अर्थात सेवा लिनका लागि न्युनमत फिक्स्ड फि कन्सेप्टमा जानुको विकल्प नरहेको बताए । “भारतमा २०१८ मा ल्याइएको कमिटमेन्ट मोडलले गर्दा ११२ प्रतिशतले आम्दानी वृद्धि भएको छ । नेपालमा निरन्तर घटिरेको छ । यही मोडलमा जाँदा नेपाली ग्राहकलाई भ्वाइसमा सेवा अधिकतम ७ गुना र डेटा ८० गुनासम्म सस्तो पर्छ भने अर्कोतिर यो क्षेत्रमा पनि सुधार हुन्छ, ” उनले भने ।

    कार्यक्रममा बोल्दै नेपाल टेलिकमका निर्देशक इन्द्रलाल यादवले व्यावसायिक हिसाबले बजार नभएका, ग्रामिण तथा विकटमा सेवा विस्तारबाट आय नहुने भएकाले त्यस्ता स्थानहरुमा सेवा विस्तारका लागि सरकारले सोच्न पर्ने बताए । “विकट स्थानहरुमा सेवा विस्तारका लागि ग्रामिण दूरसञ्चार विकास कोषको स्रोतको परिचालन गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई अनुरोध गर्न चाहन्छु,” उनले भने ।

    त्यसैगरी इन्टनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले प्रतिस्पर्धाले गर्दा इन्टरनेट धेरै सस्तो भइसकेको र अब अधिक प्रतिस्पर्धा, कर, कम आय जस्ता कारणले गर्दा कम्पनीहरुले नाफा कमाउन नसके विस्तारै कम्पनीहरु डुब्ने बताए । उनका अनुसार देशको ४४ प्रतिशत घरधुरीमा फिक्स्ट इन्टरनेट सेवा पुगेको छ जुन छिमेही मुलुकहरु जस्तै भारत, बंगलादेश जस्ता बजारको तुलनामा अत्यधिक बढि हो ।

    सोही कार्यक्रममा नेपाल दूरसञ्चार प्राथिकरणका अध्यक्ष भुपेन्द्र भन्डारीले दूरसञ्चार क्षेत्रलाई दिगो बनाउनका लागि प्राधिकरणले आवश्यक अध्ययन र पहल गर्ने बताए । “अध्याधिक प्रतिस्पर्धाले गर्दा आम्दानी घटेको छ ।सरकारले ४८ प्रतिशत देखि ५३ प्रतिशतसम्म कर तथा शुल्कहरु संकलन गर्दै आएको र अब थप स्थानिय तहबाट पनि कर लगाईयो भने यो क्षेत्र कोलाप्स हुन्छ,” उनले भने । उनले ग्रामिण दूरसञ्चार विकास कोषको स्रोत परिचालनबाट जिल्ला सदरमुकामहरु जोड्ने कामको भौतिक प्रगति राम्रो भएको र यसले डिजिटल डिभाइड कम गर्न योगदान गर्ने बताए ।

    कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । उपभोक्ता शिक्षामा जोड दिन पर्ने, धेरै पुरानो भइसकेको दूरसञ्चार कानुनलाई समय सापेक्ष रुपमा संसोधन गर्नपर्ने, राजमार्गहरुमा निर्वाध रुपमा गुणस्तरिय सेवा संचालन हुनपर्ने, फोरजी घरघरमा पुग्न

    बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.