• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १० घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १० घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १० घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १० घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

डिफेन्डीङ च्याम्पियन स्याङजामाथि कास्कीको जित

  •  संवाददाता
  • मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरामा जारी गण्डकी प्रदेश पिएम कप महिला टी-२० छनोट खेलको दोस्रो दिन कास्की र नवलपुरले जित हासिल गरेको छ ।

    प्रादेशिक क्रीकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा कास्कीले स्याङजा र नवलपुरले पर्वतमाथि जित हासिल गरेको हो । एक सय रनको विजयी लक्ष्य पाएको कास्कीले १६।३ ओभरमा चार विकेट गुमाउँदै ६ विकेटका साथ जित हासिल गरेको हो । कास्कीका लागि रेखा तामाङले अर्धशतकीय पारी खेल्दै ५६ रनमा नटआउट रहिन् । उनले ५३ बलमा ९ चौका प्रहार गरिन् । चन्द्रमाया बराल ४ रनमा नटआउट रहिन् । सिर्जना पौडेलले १३ रनमा, विनिता नेपाली २, सम्झना विक शुन्यमा आउट भइन । स्याङजाका लागि निरु जि.टीले र्दुइ तथा आकृति तिवारी र अपेक्षा बुढाथोकीले १÷१ विकेट लिइन् ।

    स्याङजा पुर्व च्याम्पियन टिम हो । त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङजाले २० ओभरमा २ विकेट गुमाउँदै ९९ रन जोड्न सफल भयो । निरु जिटी २१ र सलिना सेन १८ रनमा नटआउट रहिन् । श्रेया शाह ३३ रनमा आउट भइन् । अपेक्षा बुढाथोकीले १८ रन जोडिन् । कास्कीका लागि पुर्णिमा गुरुङ र रिया तामाङले १÷१ विकेट लिइन् ।

    अर्को खेलमा नवलपुरले पर्वतमाथि ६८ रनको जित हासिल गरेको छ । १४७ रनको विजयी लक्ष्य पाएको पर्वत २० ओभरमा ९ विकेट गुमाउँदै ७८ रनमै समेटियो । पर्वतका लागि जिविका परियारले १० र रोजिना चापागाईँले ११ बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् । नवलपुरका लागि आयुष्मा चापागाईँ, पुर्णिमा सुनार, पुजा लामिछानेले समान २÷२ तथा यमुना पंगेनीले १ विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङ थालेको नवलपुरले २० ओभरमा १ विकेट गुमाउँदै १४६ रन बनाउन सफल भयो । नवलपुरका लागि मनिका लामिछानेले अर्धशतकीय पारी सँगै ५४ रनमा नटआउट रहिन् । उनले ६२ बलमा ५ चौका प्रहार गरिन् । यस्तै धनकुुमारी क्षेत्री ४५ रनमा आउट भइन् । उनले ५४ बलमा ३ चौका प्रहार गरिन् ।

    मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.