• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

समुदायले संचालन गरेका खानेपानी संस्थालाई करमुक्त गर्न माग

  •  संवाददाता
  • बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
    Advertisement

    समुदायले संचालन गरेका खानेपानी संस्थालाई करमुक्त गर्न माग गर्दै, साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले संघीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
    महासंघका अध्यक्ष खेमराज वली नेतृत्वको टोलीले मंगलबार खानेपानी मन्त्री प्रदीप यादव र सचिव प्रमिला देवी शाक्य बज्राचार्यलाई कर छुट सहितका माग राख्दै ज्ञापनपत्र बुझाएका हुन ।
    समुदायले श्रम, ऋण र साँझेदारीमा संचालन गरेका खानेपानी आयोजनाबाट राज्यले कर लिएको भन्दै, स्वच्छ पानी पिउने अधिकारको प्रत्याभूति गर्न समेत महासंघले सरकारसँग माग गरेको छ ।
    टोलीले कतिपय योजनाहरु नगरविकास कोषसँग ऋण लिएर संचालन भएको भन्दै ऋण मिनाहाका लागि अर्थमन्त्रालयमा पहल गरिदिन समेत खानेपानी मन्त्री यादवसँग माग गरेको छ ।
    सहलगानीमा उपभोक्ताले आयोजनाको कुल लागतको ३० प्रतिशतसम्म साँझेदारी गर्ने व्यवस्थालाई घटाएर १५ प्रतिशतमा झारेकामा धन्यवाद दिदै शुन्यमा झार्न समेत मन्त्री यादवसँग ज्ञापनपत्र बुझाउन गएको टोलीले माग गरेको महासंघका कोषाध्यक्ष एवं लेखनाथ खानेपानी उपभोक्ता संस्थाका सचिव रक्षा भट्टराईले जानकारी दिईन् ।

    नेपालको संविधानले प्रत्याभुत गरेको प्रत्येक नेपालीलाई स्वच्छ खानेपानी तथा सरसफाइ पहुंचको हकलाई सम्मान गर्न आग्रह गर्दै, देशैभरीका योजनामा सरकारको पूर्ण लगानी एवं समुदायको व्यवस्थापन सुनिश्चित गर्न समेत माग गरेको छ ।
    महासंघले साँझेदारीमा संचालित अधिकांस उपभोक्ता संस्थाहरु ऋणको भारले थिचिएको उल्लेख गर्दैैै, आयोजना संचालनका लागि नगरविकास कोषबाट लिएको ऋण मिनाह हुनुपर्ने र खानेपानी मन्त्रालयले अर्थसँग समन्वय गरिदिन आग्रह गरेको छ । आयोजना संचालनका लागि कोषबाट ५ देखी ८ प्रतिशत ब्याजमा ऋण लिईएकाले उपभोक्ताहरु मारमा पर्दै आएको समेत महासंघले उल्लेख गरेको छ ।
    समुदायले संचालन गरेको खानेपानी प्रणालीको विद्युत महसुल समेत राज्यबाट निशुल्क ब्यवस्था गरिदिन, खानेपानी बिमा वोर्डको गठन गरी प्रिमियम वापतको रकम राज्यको दायित्वमा राख्न समेत महासंघले माग गरेको छ । यस्ते स्थानीयस्तरबाट प्रक्रिया पुरा गरी माग भएका आयोजनामा श्रोत सुनिश्चितता गर्न समेत टोलीले आवाज उठाएको छ ।

    ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले जलवायू परिवर्तन, जनसंख्या बृद्धि र शहरीकरणले खानेपानीको श्रोत घट्दै गएकाले बैकल्पीक व्यवस्था मिलाउन आग्रह गरेका थिए । मन्त्री यादवले खानेपानीको आपूर्तिमा स्थानीय जनताकै सहभागितामा संचालन भएका आयोजना दिगो भएपनि व्यवस्थापकिय चुनौती रहेको उल्लेख गरे ।
    त्यस अवसरमा महासंघका अध्यक्ष वलीले नेपालमा समुदायले संचालन गरेको आयोजना दक्षिण एशियाकै नमूना भएको बताएका थिए ।

    बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.