मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप मंगलबारदेखि पोखरा रंगशालामा सुरु भएको छ । २४ औं संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक साहारालाई क्लबलाई १–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब क्वार्टर फाइनल प्रवेश गरेको छ ।
फोटो फिचर
फोटो ः बस बहादुर शेर्पा





